५ माघ, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाले जाडोको लागि गाउँपालिकाभित्रका बृद्धाबृद्ध र अपाङगता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । जाडोमा ओढने कपडाको अभाव हुन नदिने गाउँपालिकाले ब्लाङकेट वितरण
४ माघ, रामेछाप । मन्थली नगरपालिकाले निर्माण गरिरहेको स्वीमिङ पुल सहितको तीन लाल पार्क आगामी वैशाखबाट सञ्चालनमा आउने भएको छ । अत्याधिक गर्मी हुने मन्थलीमा नगरवासीको हितलाई केन्द्रमा राखेर मन्थली
३ माघ, रामेछाप । रामेछापमा बस दुर्घटना नभएको छ । खिम्तीबाट मन्थली आउदै गरेको र काठमाडौंबाट खिम्ती जादै गरेको यात्रुवाहक बस एक आपसमा ठक्कर खाएर दुर्घटना भएको हो । काठमाडौंबाट
२ माघ, रामेछाप । खाँडादेवी गाउँपालिकाको सबै विद्यालयमा निशुल्क फाइबर इन्टरनेट सेवा पुगेको छ । गाउँपालिकाको पहलमा गाउँपालिकाभित्रका विद्यालय, स्वास्थ्य संस्था, बाल अध्ययन केन्द्र र खाँडादेवी मन्दिरमा इन्टरनेटको सेवा पुगेको
१ माघ, काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा रामेछापका ओमराज श्रेष्ठ मनोनित भएका छन् । खाँडादेवी गाउँपालिका–३ भिरपानी निवासी श्रेष्ठ युवा संघको केन्द्रीय सदस्यमा मनोनित
३० पुस, रामेछाप । नेकपा एमाले रामेछापको नयाँ पदाधिकारीमा सबै पुरुषको मात्र निर्वाचित भएका छन् । पदाधिकारीमा एक जना पनि महिलाले उम्मेदवारी नदिएसँगै पाँच सदस्यीय पदाधिकारीमा पुरुष मात्र भएका हुन्
२९ पुस, रामेछाप । खाँडादेवी गाउँपालिकाको समृद्धिको लागि कलम चलाएको भन्दै पत्रकार मधुसुदन रायमाझीलाई खाँडादेवी गाउँपालिकाले सम्मान गरेको छ । खाँडादेवी गाउँपालिकाको आज बसेको दशौं गाउँ सभामा आयोजित कार्यक्रममा पत्रकार
२८ पुस, रामेछाप । दुई वटा विधेयक पारित गर्दै रामेछाप नगरपालिकाको दशौं नगर सभा सम्पन्न भएको छ । नगरपालिकाका उपप्रमुख सृजना खड्काले सभामा पेश गरेको आर्थिक बर्ष २०७८/०७९ को पुरक
२७ पुस, रामेछाप । नेकपा एमाले रामेछापका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीहरुले आज कार्यभार सम्हालेका छन् । आज पार्टी कार्यालय मन्थलीमा आयोजित एक कार्यक्रमकोबीच निर्वतमान अध्यक्ष शान्ति पौडेलले निर्वाचित अध्यक्ष आनन्द श्रेष्ठलाई
२६ पुस, रामेछाप । रामेछापमा पछिल्लो समय जबरजस्ती करणीको घटना बढदै गएको छ । जबरजस्ती करणीको घटनाबाट बालिकादेखि बृद्धासम्म अछुतो रहन सकिरहेका छैनन् । लिखुतामाकोसी गाउँपालिकामा श्रीमानको जुठो बारेर बसिरहेकी