रामेछाप

अब मन्थली–काठमाडौं नियमित उडान सञ्चालन गर्ने पर्यटन मन्त्री आलेको घोषणा

३० कात्तिक, रामेछाप । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले रामेछापको मन्थली विमानस्थलबाट काठमाडौं अब नियमित उडान गर्ने बताएका छन् । उनले हाल मन्थलीबाट–लुक्ला मात्र उडान हुँदै आएको

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने प्रेम बहादुर तामाङको घोषणा

३० कात्तिक, रामेछाप । नेकपा एमाले रामेछापका उपाध्यक्ष एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले आगामी दसौ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् । उनले आफूले जनजाति कोटाबाट केन्द्रीय

बन्दले रामेछापको मन्थली सुनसान (फोटोफिचर)

३० कात्तिक, रामेछाप । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले आज आह्वान गरेको बन्दको कारण रामेछापको सदरमुकाम मन्थलीसहित जिल्लाका अधिकाशं क्षेत्रमा सवारी साधन निकै न्यून मात्र सञ्चालन भएको छ । बजार

रामेछापको गाल्वामा पर्यटन मन्त्री आले आउने भएपछि सिंगारियो बजार क्षेत्र (फोटोफिचर)

२९ कात्तिक, रामेछाप । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आले रामेछापको गाल्वामा भोली हुने कार्यक्रममा सहभागी हुन आउने कार्यक्रम तय भएसँगै बजार क्षेत्र ध्वाजा पतकाले सिंगारिएको छ

मनाङकाे तिलिचो ताल घुम्न गएका रामेछापका थापाको निधन

२९ कात्तिक, काठमाडौं । रामेछापका एक युवकको घुम्न जाने क्रममा मनाङमा लेक लागेर मृत्यु भएको छ । रामेछाप स्थायी घर भइ हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बस्दै आएका २३ वर्षीय प्रवीण

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने कैलाश ढुंगेलको घोषणा

२९ कात्तिक, रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य कैलाश ढुंगेलले आगामी दसौ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने बताएका छन् । एमाले रामेछापका इन्चार्ज समेत रहेका ढुंगेलले महाधिवेशनमा केन्द्रीय सदस्य पदको

पर्यटन मन्त्री प्रेम आले कात्तिक ३० गते रामेछाप आउने, नेकपा एकीकृत समाजवादीले थाल्यो तयारी

२८ कात्तिक, रामेछाप । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आले रामेछाप आउने भएका छन् । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका मन्त्री आले रामेछाप आउने कार्यक्रम तय

एमाले रामेछापबाट १९ महाधिवेशन प्रतिनिधि छानिदा ६ जना मन्थली नगरपालिकाका, कुन पालिकाबाट कति ?

२६ कात्तिक, रामेछाप । नेकपा एमाले रामेछापले आगामी दसौ राष्ट्रिय महाधिवेशनमा जिल्लाबाट सहभागी हुने १९ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । रामेछाप नगर कमिटी र सुनापति गाउँ कमिटीबाट

माओवादी छाेडेका ज्ञान कुमार योञ्जनलाई एमालेमा दुवै हातमा लड्डु

२७ कात्तिक, रामेछाप । नेकपा एमालेका जिल्ला नेता ज्ञान कुमार योञ्जनलाई दुवै हातमा लड्डु हात परेको छ । माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका योञ्जन यसअघि सम्पन्न एमाले सुनापति गाउँ

रत्न गौतम एमालेको महाधिवेशन प्रतिनिधिमा निर्वाचित

२७ कात्तिक, रामेछाप । नेकपा एमाले रामेछापबाट रत्न गौतम पार्टीको दसौ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । आज सर्वसम्मत रुपमा गौतम सहित रामेछापका १९ जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन्