२ कात्तिक, काठमाडौं । सरकारले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई बर्खास्त गरेको छ । सरकारले ढुंगेललाई सोधेको लिखित स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको हो ।
२ कात्तिक, रामेछाप । नेकपा एमाले रामेछापले पार्टीको संगठित सदस्यको संख्या बढाएको छ । यसअधि ६ हजार रहेको संगठित सदस्यहरुको संख्या बढाएर साढे दस हजार पुर्याएको हो । रामेछापको आठ
१ कात्तिक, काठमाडौं । सरकारले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई हटाउने तयारी अगाडि बढाएको छ । उपाध्यक्ष ढुंगेलसँग सरकारले यसअघि नै कामप्रति असन्तुष्टि जनाउदै लिखित रुपमा स्पष्टिकरण सोधिसकेको
१ कात्तिक, रामेछाप । रामेछापमा तोकिए भन्दा बढी भाडा लिने चालकमाथि जिल्ला प्रहरी कार्यालयले कारवाही सुरु गरेको छ । यात्रुले दिएको सूचनाको आधारमा दशैको अवधिमा मात्र आधा दर्जन सवारी साधनले
१कात्तिक, रामेछाप । नेकपा एमालेले कात्तिक ६ गते एकैपटक देशभरको सबै वडाको अधिवेशन गर्ने भएको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार देशभरको सबै वडामा एकै पटक वडा अधिवेशन हुन लागेको
३० असोज, रामेछाप । नेकपा एकीकृत समाजवादीले रामेछाप जिल्लाको इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी टुंगो लगाएको छ । नेकपा (एस)ले रामेछापको जिल्ला इन्चार्जमा देवशकंर पौडेललाई जिम्मेवारी दिएको छ । त्यसैगरी सह–इन्चार्जहरुमा
३१ असोज, रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छाराम अस्पताल भर्ना भएका छन् । केही दिनयता स्वास्थ्यमा समस्या भएपछि तामाङ अस्पताल भर्ना भएका हुन् । अस्पतालमा रहेका
३० असोज, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका–६ लखनपुरको पौवा भाङगरस्थित ट्याक्सी दुर्घटना भएको छ । काठमाडौंबाट दशै मान्न लखनपुरकै लप्सिबोटतर्फ जादै गरेकोे बा २ ज १२२५ नम्बरको टयाक्सी उकालोमा चढन
३० असोज, रामेछाप । सुनापाति गाउँपालिका–३ हिलेदेवीस्थित नागसिवामा बुहारीले चिर्पटले हानेर ससुराको टाउको फुटाई दिएकी छिन् । घरायसी विवादको विषयलाई लिएर शुक्रवार विवाद हुँँदा रिसको आवेशमा बुहारीले चिर्पटले हानेर ससुराको
२८ असोज, काठमाडौं । नेपालीहरूको महान् चाड बडादसै आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र