रामेछाप

रामेछापको विकासका लागि यस बर्ष साढे ४ अर्बको बजेट ल्याएको छुः कान्छाराम

१३ कात्तिक, रामेछाप ।रामेछापका प्रतिनिधिसभा सांसद पूर्ण बहादुर तामाङ कान्छारामले यस आर्थिक बर्षमा रामेछापको विकास लागि साढे चार अर्ब रुपैयाँ बजेट ल्याएको दावी गरेका छन् । उनले आगामी चार बर्ष

रामेछापमा १३ दिनमा ६५० सवारी साधनमाथि कारवाही

१३ कात्तिक, रामेछाप ।रामेछाप जिल्लामा कात्तिक १ गतेदेखि आजसम्म गरी ६५० सवारी साधनमाथि कारवाही भएको छ । ट्राफिक नियम विपरीत सञ्चालन भएका सवारी साधनमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालयले रामेछापले कारवाही

रामेछापमा बढी भाडा लिने अटो चालकलाई जरिवाना, बढी लिएको भाडा ट्राफिक प्रहरीले फिर्ता गरायो

१३ कात्तिक, रामेछाप ।सदरमुकाम मन्थलीबाट रामेछाप नगरपालिकाको ओख्रेनी जाने क्रममा बढी भाडा लिने अटो चालकलाई कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले अटो चालक राज तामाङलाई एक हजार

मदन भण्डारीको सालिक तोडफोड गर्नेको खोजी गरिरहेका छौः डिएसपी पराजुली

९ कात्तिक, रामेछाप ।जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले खाँडादेवी गाउँपालिकाको पकरवासमा निर्माण गरिएको मदन भण्डारीको सालिक तोडफोड गर्नेको खोजी कार्य भइरहेको बताएका छन् । उनले पकरवासको जंगल

रामेछापको खाँडादेवी गाउँपालिकामा मदन भण्डारीको सालिक तोडफोड, दोषीलाई पक्राउ गर्न अध्यक्ष ढुंगेलको माग

९ कात्तिक, रामेछाप ।रामेछापको खाँडादेवी गाउँपालिका– ५ पकरवासको सल्लेनीस्थित मदन भण्डारी पार्कमामा स्थापना गरिएको मदन भण्डारीको सालिक बेला तोडफोड भएको छ । पकरवासको सल्लेनी वनको बिचमा रहेको मदन भण्डारीको सालिक

दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले गाडी सिक्दा पल्टाएपछि…….

२ कात्तिक, रामेछाप ।दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले सरकारी गाडी सिक्ने क्रममा गाडी ठोक्काए दुर्घटना गराएका छन् । गाडीको चालकसँग चाबी मागेर आफै गाडी सिक्ने क्रममा उनले गाडी

मन्थली बजारलाई सफा बनाउन ठाउँठाउँमा डोको, फोटो खिच्न सेल्फी टावर

२७ असोज, रामेछाप ।मन्थली नगरपालिकालाई सफा र व्यवस्थित बनाउन बजार क्षेत्रको मुख्य–मुख्य स्थानमा डोको राखिएको छ । मन्थली बजारको जिल्ला प्रशासन कार्यालयदेखि नरपालिका जोडने सडक खण्डको क्षेत्रमा मन्थली नगरपालिकाकै सुनुवारपानीमा

पाँच दिनदेखि मन्थली–लुक्ला हवाई उडान प्रभावित, मन्थलीमा पर्यटक रोकिए

२४ असोज, रामेछाप ।मौसम खराब भएको कारण पाँच दिनदेखि मन्थली–लुक्ला उडान प्रभावित बन्न पुगेको छ । लुक्ला विमानस्थलमा पाँच दिनदेखि कुहिरो नहटदा उडान प्रभावित बन्न पुगेको हो । मौसम खराब

खाँडादेवी मन्दिरमा चोरी गर्ने काभ्रेका खुलाल सित्खाको झोलुङ्गे पुलबाट भाग्दा भाग्दै पक्राउ

१८ असोज, रामेछाप रामेछापको खाँडादेवी गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल खाँडादेवी मन्दिरमा चोरी गर्ने काभ्रे फलामेटारका रविन खुलाललाई प्रहरीले पक्राउ गरेको छ । खाँडादेवी मन्दिरमा रहेको दानपेटीकामा रहेको पैसा चोरी गरेर

मन्थली–लुक्का दैनिक ४० भन्दा बढी उडान, मौसम विग्रदा मन्थली विमास्थलमा पर्यटकको भीड

१८ असोज, रामेछाप ।रामेछापको मन्थली विमानस्थलबाट लुक्ला दैनिक ४० भन्दा बढी उडान हुने गरेको छ । एक साता अघिबाट मन्थली विमानस्थलबाट सीता, तारा र समिट लगायतका कम्पनीहरुले उडान भदैै आए