रामेछाप

रामेछापको चुल्ठेपानीमा मध्ये रातमा खसी चोरेर सित्खामा बेच्दै गर्दा तामाङ पक्राउ

७ वैशाख, रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–२ चुल्ठेपानीमा मध्य रातमा खोरमा बाँधेको खसी चोरी गरेर सित्खा बजारमा बेच्दा बेच्दै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख

मन्थलीमा मोटरसाइकल चोरीमा संलग्न प्रहरी जवान निलम्बित

४ वैशाख, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा मोटरसाइकल चोरीमा संलग्न प्रहरी जवान उपेन्द्र भण्डारीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले निलम्बन गरेको छ । मोटरसाइकल चोरीको घटनामा संलन भएको सिसी क्यामेराको फुटेको

मन्थलीको व्यस्त बजारबाट हराएको मोटरसाइकल चोरीमा प्रहरीकै संलग्नता, चोरीमा संलग्न प्रहरी पक्राउ

४ वैशाख, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीको व्यस्त बजारबाट हराएको मोटरसाइकल चोरीमा प्रहरीकै संलग्नता रहेको खुलासा भएको छ । गत शनिवार साँझ मन्थलीको बीच बजारबाट बागमती प्रदेश ०२–०२८ प ०९०७

दोरम्बा शैलुङ गाउँपालिकामा विकृतिः मृतकलाई पनि भत्ता वितरण

३ वैशाख, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा विकृतको चरम रुप देखिएको छ । गाउँपालिकाले मृत्यु भइसकेका व्यक्तिहरुलाई समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले गरेको

सुनापति गाउँपालिकाको पाताले चनाउटे सामुदायिक वनमा भिषण आगलागी

३ वैशाख, रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिका–१ गुन्सी स्थित पाताले चनाउटे सामुदायिक वनमा भिषण आगलागी भएको छ । आज साँझबाट जंगमा आकास्मिक रुपमा देखिएको आगो हावा चलेसँगै फैलिएको हो

खाँडादेवी गाउँपालिकाको बेरुजू ३३ करोड ७३ लाख पुग्यो

३ वैशाख, काठमाडौं । खाँडादेवी गाउँपालिकाको बेरुजू ३३ करोड ७३ लाख पुगेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको २०७७ । ०७८ को लेखापरीक्षण प्रतिवेदनमा सो रकम बेरुजू देखिएको हो ।

राष्ट्रपति पौडेलबाट कुलमान घिसिङ सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित

३ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यस बर्षैको सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानत भएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रमकोबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट

रामेछाप फुड फेस्टिभलः एकै व्यक्तिले एकै पटकमा खाए ३४ वटा अण्डा

१ वैशाख, रामेछाप । रामेछाप जिल्लाभित्रको व्यापार व्यवसायलाई प्रबद्र्धन गर्ने उदेश्यको साथ आजबाट दुई दिने रामेछाप सांस्कृतिक एवं फुड फेस्टिभल सुरु भएको छ । फुड फेस्टिभलमा विभिन्न फरक–फरक स्वादका खानेकुराका

रामेछापको मन्थलीमा सुरु भयो सांस्कृतिक तथा सडक महोत्सव

१ वैशाख, रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीको आजबाट सांस्कृतिक तथा सडक महोत्सव सुरु भएको छ । मन्थली मुख्य बजार क्षेत्रको देवकोटा चोकेदिख कृषि विकास बैंकसम्म विभिन्न ठाउँमा स्टल राखिएको

नयाँ बर्ष मनाउन शैलुङ्गमा हजारौ आन्तरिक पर्यटकको भीड (फोटोफिचर)

१ वैशाख, रामेछाप । पर्यटकीय गन्तव्य शैलुङ्गमा नयाँ बर्ष मनाउन आन्तरिक पर्यटकहरुको भीड बढेको छ । रामेछाप र दोलखाको संगमस्थल शैलुङ्गमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको भीड बढदै गएको छ ।