रामेछाप

रामेछापका डिएसपी पराजुली प्रवल जनसेवा श्री मानपदवीबाट विभुषित

१ वैशाख, काठमाडौं । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुली सरकारबाट प्रदान हुने प्रवल जनसेवा श्री मानपदवीबाट विभुषित भएका छन् । संविधान दिवसको अवसरमा विभुषित भएका डिएसपी पराजुलीलाइ

दोरम्बा शैलुङ गाउँपालिकाको बेरुजु ४ करोड ८५ लाख पुग्यो

३० चैत्र, रामेछाप । रामेछापको दारेम्बा शैलुङ्ग गाउँपालिकाको बेरुजु ४ करोड ८५ लाख २१ हजार पुगेको छ । गाउँपालिकाको गत बर्षको लेखा परीक्षण अनुसार सो रकम बेरुजु देखिएको छ ।

लिखु तामाकोसी गाउँपालिकाको वडावडामा ‘सुत्केरीसगँग उपाध्यक्ष कोसेली’ कार्यक्रम

२९ चैत्र, रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष भेटघाट र कोसेली कार्यक्रम सञ्चालन गरिएको छ । उपाध्यक्ष दिपा पाख्रिनले गाउँपालिकाको विभिन्न वडामा पुगेर सुत्केरी महिलाहरुसँग भेटघाट र

पर्यटीय क्षेत्र शैलुङ्गमा चौरीकाे संख्या बढाउन कृषकलाई व्यवसायिक तालिम

२८ चैत्र, रोछाप । रामेछापको पर्यटीय क्षेत्र शैलुङ्गमा चौरीको संख्या बढाउनका लागि चौरी पालक किसानलाई सात दिने तालिम दिइएको छ । शैलुङ्ग क्षेत्रमा चौरीको संख्या बढाउने र चौरी पालक किसानहरुलाई

रामेछापकी प्रजिअ निरौलाले घरघरमै पुगेर सुरु गरिन नागरिकमैत्री सेवा

२५ चैत्र, रामेछाप । रामेछापमा नयाँ प्रमुख जिल्ला अधिकारी भएर आएकी अनिता निरौलाले नागरिकलाई सहज रुपमा सेवा दिने अभियान सुरु गरेकी छिन् । जिल्ला प्रशासन कार्यालयबाट अझै प्रभावकारी रुपमा अघि

पुर्पक्षका लागि रामेछाप कारागारमा रहेका थुनुवाको मृत्यु

२४ चैत्र, रामेछाप । जिल्ला अदालत रामेछापले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै पुर्पक्षका लागि जिल्ला कारागार रामेछापमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ । आज बिहान पेट दुखेको

रामेछाप चिनाउने पुस्तक अब बजारमा

२४ चैत्र, काठमाडौं । पूर्व सांसद एवं नेकपा एकीकृत समाजवादी रामेछापका पोलिटब्यूरो सदस्य देवशकंर पौडेलद्धारा रामेछाप चिनाउने पुस्तक बजारमा आएको छ । रामेछापका गाउँबस्तीहरुमा पुस्तौंदेखि चल्दै आएका रीतिरिवाज र सुनिँदै

रामेछापमा बोलेरो गाडी दुर्घटनाः ५ जनाको मृत्यु, एक दर्जन घाइते

२३ चैत्र, रामेछाप । रामेछापको मन्थली नगरपालिका–७ भटौली स्थित कौछिनीमा बोलेरो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आज सदरमुकाम मन्थलीबाट भटौलीको कौछिनी जादै गरेको बोलेरो गाडी दुर्घटना हुँदा

पूर्व सैनिकलाई समाज विकासमा लाग्न प्रधान सेनापति शर्माको आग्रह

२१ चैत्र, रामेछाप । प्रधान सेनापति प्रभुराम शर्माले पूर्व सैनिकहरुलाई समाज विकासको महत्वपूर्ण कार्यमा भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । उहाँले अवकाशप्राप्त जीवनयापनका क्रममा संगठनको संवेदनशीलता तथा यसको नीति,

नागरिकको सेवालाई पहिलो प्राथमिकता दिएर काम गर्छुः प्रजिअ निरौला

१८ चैत्र, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले रामेछापवासी नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्ने बताएकी छिन् । उनले जिल्लाभित्र शान्ति सुरक्षा र सुशासन  कायम गर्नु आफ्नो पहिलो