रामचन्द्र वि.क. २० पुस, रामेछाप । सरकारले सिंहदरवारको अधिकार भन्ने नारा अगाडि सारे अनुसार रामेछापका प्रमुख जिल्ला अधिकारी नागरिकहरुलाई सेवा दिन घरदैलोमा पुगेर जिल्लावासीको मन जित्नुभएको छ । घण्टौ धाएर
रामचन्द्र वि.क. १८ पुस, रामेछाप । रामेछापको मन्थलीमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । बुधबार साँझ मन्थलीबाट सेलेघाट जाने क्रममा मन्थली नजिक थापाचोकमा ना ५ त ५७९४ नम्बरको
१७ पुस, रामेछाप । दोरम्बा गाउँपालिकाको आफ्नै भवन निर्माण हुने भएको छ । स्थानीय सरकार सञ्चालन भएपछि गाउँपालिकाले स्थायी रुपमा भवन निर्माण गर्न लागेको हो । गाउँपालिकाको केन्द्र टोकरपुरको थामचौरमा
पुस १५, काठमाडौं । खेलकुद क्षेत्रमा जिल्लाकै चर्चित क्लब नमुनादीप युवा क्लबको नयाँ कार्यसमिति चयन भएको छ। आइतबार राजधानी काठमाडौंमा भएको साधारणसभाले राजन बस्नेतको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत
रामचन्द्र वि.क. १४ पुस, रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ कुडहरमा जेसिबी दुर्घटना भएको छ । आज साँझ भएको दुर्घटनामा जेसिबी चालक किरण श्रेष्ठ घाइते हुनुभएको छ । घाइते श्रेष्ठको तामाकोशी
१४ पुस, रामेछाप । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले सीमान्तकृत थामी समुदायको हितमा काम गर्ने बताउनुभएको छ । उहाँले थामी समुदायलाई अगाडि बढाउनको गाउँपालिकाले कार्यक्रम नै बनाएर अगाडि बढेको
१३ पुस, राामेछाप । रामेछाप जिल्लाको ग्रामिण क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सक्रियता देखाएको छ । केही समयता दुर्घटना न्युनिकरण गर्नको लागि सवारी
१३ पुस, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले जिल्लामा भुकम्पपछिको पुननिर्माणको कामले गति लिने बताउनुभएको छ । उहाँले स्थानीय तहबाटै काम हुने भएपछि पुनिर्माणको काम दु्रत गतिमा अगाडि
रामचन्द्र वि.क. १३ पुस, रामेछाप । भुकम्पबाट अति प्रभावित रामेछाप जिल्लाभित्र पुननिर्माणको कामलाई थप प्रभावकारी बनाउन राष्ट्रिय पुननिर्माण प्राधिकरण र आठ स्थानीय तहबीच समाझदारी भएको छ । पुनर्निर्माणको कामलाई चाँडो
रामचन्द्र बि.क. १२ पुस, रामेछाप । रामेछाप जिल्लाभित्र पुननिर्माणको कामलाई थप प्रभावकारी बनाउन राष्ट्रिय पुननिर्माण प्राधिकरण र आठ स्थानीय तहबीच १० बुँदे समझदारीपत्र तयार भएको छ । पुननिर्माणको कार्यमा सहयोग