रामेछाप

रामेछापको मुगिटारमा भेटिएको चितुवाको प्रहरीले गर्यो अन्त्यष्टि

१२ पुस, रामेछाप । मन्थली नगरपालिका–७ मुगिटारस्थित ढिकुटीमा वेवारिसे मृत अवस्थामा भेटिएको चितुवाको प्रहरीले अन्त्यष्टि गरेको छ । स्थानीयले ढिकुटीमा वेवारिसे मृत अवस्थामा चितुवा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए

रामेछापमा प्रशासनको सक्रियताः विहिवारे हाटमा व्यापारीहरु थर्कमान

राजन महतारा क्षेत्री १२ पुस, रामेछाप । सर्वसाधारणले गुणस्तरहीत वस्तु विक्री वितरण भइरहेको गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले बजार अनुगमन कार्यलाई निरन्तरता दिएको छ । प्रशासनले बजार अनुगमनको कार्यलाई

रामेछापमा स्वास्थ्य डिभिजन कार्यालय सञ्चालनमा

राजन महतारा क्षेत्री ११ पुस, रामेछाप । तीन जिल्लालाई हेर्ने गरी बनेको स्वास्थ्य डिभिजन कार्यालयबाट सेवा सुरु भएको छ । रामेछाप दोलखा र सिन्धुली हेर्ने गरी बनेको स्वास्थ्य डिभिजन कार्यलयका प्रमुख

रामेछाप बजारमा आगलागी ५० लाखको क्षति, विद्युत र इन्टरनेट बन्द

राजन महतारा क्षेत्री ११ पुस,रामेछाप ।रामेछापको रामेछाप नगरपालिका–८ माथिल्लो बजारमा आज विहान भएको आगोलागीको कारण ५० लाख बराबरको क्षति भएको छ । रामेछाप माथिल्लो बजार गौरीशंकर माविको भवन नजिक छतिवने

सालु दर्घटनाः बालकको मृत्यु चालक सेलेघाटबाट फन्दामा

११ पुस, जिल्लाको रामेछाप नगरपालिका–२ देउरालीमा टयाक्टर दुर्घटना हुँदा एक बालको ज्यान गएको छ । मन्थलीबाट बालुवा बोकेर देउराली जाँदै गरेको ना ४ च १६३ नम्बरको टयाक्टर दुर्घटना हुँदा १३

रामेछापको सालु देउरालीमा टयाक्टर दुर्घटना

११ पुस, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–२ देउरालीमा टयाक्टर दुर्घटना भएको छ । ना ४ च १६३ नम्बरको टयाक्टर देउरालीमा दुर्घटना भएको हो । रामेछापबाट ओखलढुंगा जादै गरेको टयाक्टर

खाँडादेवी गाउँपालिकामा डाक्टर सहित घरघरमा निशुल्क स्वास्थ्य सेवा

११ पुस, रामेछाप । खाँडादेवी गाउँपालिकाले घरघरमा स्वास्थ्य सेवा पुर्याउने अभियान अन्तर्गत ६० बर्ष भन्दा माथिको बृद्धाबृद्धलाई टोलटोलमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाभित्रको नौ

मध्य रातमा रामेछाप बजारमा आगलागी (फाेटाेफिचर)

रामचन्द्र वि.क. पुस ११,रामेछाप l रामेछापको रामेछाप बजारमा आगलागी भएको छ । बुधबार बिहान करिब २ बजे तिरको समयमा आगलागी भएको हो । आगलागीबाट रामेछापको माथिल्लो बजारमा राखिएको पाइप जलेर नष्ट

रामेछाप चेली रस्मिता श्रेष्ठले जितिन एसिया कपमा दोहोरो स्वर्णपदक

स्नेहा सिलवाल  १० पुस, रामेछाप । रामेछापकी चेली रस्मिता श्रेष्ठले भारतमा भएकाे एसिया कपमा स्वणपदक जित हासिल गरेकी छिन् । रामेछाप खाँडादेवी गाउँपालिका–३ भीरपानी श्रेष्ठले भारतमा भएकाे एसिया कपमा ५५

गोकुलगंगा गाउँपालिकामा विपद् व्यवस्थापन गर्न विशेष कार्यक्रम

९ पुस,रामेछाप । रामेछापका प्रदेश सभा क्षेत्र नम्बर १ का सांसद शान्ति पाैडेलले विपद जोखिम न्यूनिकरणको लागि स्थानीय तह  सक्रिय हुनुपर्ने बताउनुभएको छ । उहाँले रामेछाप जिल्ला विपद्धको हिसाबले जोखिमपुर्ण