रामेछाप

उमाकुण्ड गाउँपालिकाका बासिन्दालाई हाइड्रोपावरले बेवास्था गर्योः कार्की

९ पुस, रामेछाप । संघीय संरचना अनुसार नेपाल तरुणदल उमाकुण्ड गाउँपालिकामा शम्सेर कार्कीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ । सोमबार उमाकुण्ड गाउँपालिका–४ प्रिति च्यादलुमा भएको कार्यसमिति विस्तार कार्यक्रमले

मन्थलीमा ताजा मासुको अभाव भएपछि प्रशासनको सक्रियता

रामचन्द्र वि.क. ९ पुस,रामेछाप । रामेछापको सदरमुकाम मन्थली बजारमा गुणस्तरहीन मासु खुेलआम विक्री भएको पाइएको छ । यतिसम्म कि केही मासु पसलहरुले गुणस्तरहीन मासु विक्री गरेर उपभोक्तको स्वास्थ्यमाथि नै खेलवाड

रामेछापको ६ वटै गाउँपालिकाकाे केन्द्रमा बैंकको शाखा सञ्चालन 

स्नेहा सिलवाल ९ पुस, रामेछाप । रामेछापको छ वटा गाउँपालिकाको केन्द्रमा बैंकको शाखा स्थापना भएको छ । सरकारले हरेक स्थानीय तहका एक बैंक स्थापना गर्ने निर्णय अनुसार रामेछापको छ वटा

रामेछाप छिर्यो ट्रिपर आतङक

रामचन्द्र वि.क. ८ पुस, रामेछाप । रामेछापमा ट्रिपर आतङक बढेको छ । आइतवार फेरि एक जनालेको ट्रिपरले ज्यान लिएको छ । रामेछाप लिखु तामाकोसी–४ विजुलीकोट कल्लेरीमा ट्रिपरको ठक्करबाट एक पैदलयात्री

खाँडादेवी गाउँपालिकाभित्र विवाद छैनः वडा अध्यक्ष तामाङ

८ पुस, रामेछाप । खाँडादेवी गाउँपालिका–७ खाँडादेवीका वडा अध्यक्ष असल सिंह तामाङले गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्षहरुको बीचमा विवाद नरहेको बताउनुभएको छ । उहाँले गाउँपालिकाका र वडा अध्यक्षहरुको बीचमा विवाद

१७ वर्षमा अम्बर आदर्श सहकारीको बचत २ करोड ११ लाख

रामचन्द्र वि.क. ७ पुस, रामेछाप । ग्रामिण क्षेत्रमा छरिएर रहेका पैसालाई एकीकृत गर्ने उदेश्यको साथ २०५८ सालमा स्थापना भएको अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्था लि. मन्थलीले १७ बर्षको

रामेछापको ७ सामुदायिक क्याम्पसलाई १ करोड ४५ लाख (सूचिसहित)

७ पुस, रामेछाप । शिक्षा क्षेत्रको गुणस्तर बढाउनको लागि प्रदेश नम्बर ३ को सरकारले रामेछापको ७ वटा सामुदायिक क्याम्पसको लागि साढे १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश

रामेछापमा ६० प्रतिशतले भुकम्प पीडितलाई तेस्रो किस्ता

७ पुस, रामेछाप रामेछाप जिल्लामा निजी अवास निर्माणको लागि ६० प्रतिशत भकुम्प पीडितहरुले तेस्रा किस्ता लिएका छन् । निजी आवसको लागि रामेछापका ४५ हजार २ सय ३४ जनाले राष्ट्रिय पुनर्निर्माण

काठमाडौंमा भ्यानको ठक्करबाट रामेछाप देउरालीका श्रेष्ठको मत्यु

५ पुस, काठमाडौं । काठमाडौंको बसुन्धारामा भ्यानले स्कुटरलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । आज बिहान ३ बजे बा ४ च ६८४८ नम्बरको भ्यानले बा ९७ प ७८३७ नम्बरको

राकाथुमको कुलोडाँडाबाट अब काठमाडौ सरर….

४ पुस, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको कुलोडाँडाबाट अब सिधै काठमाडौंसम्म वस सेवा सञ्चालनमा आएको छ । रामेछाप सिन्धुली जोडने सुनकोसीमा अस्थायी पुल निर्माण भएसँगै राकाथुमको कुलोडाँडाबाट काठमाडौंसम्म सिधै