रामेछाप

रामेछापकाे दोरम्बा गाउँपालिकाका जनतालाई घरदैलोमा नै सेवा दिदै जनता बैंक

नारायण श्रेष्ठ २७ मंसिर, रामेछाप । स्थानीय तहको सरकार गठन भएसँगै रामेछापको दोरम्बा गाउँपालिकाका जनतालाई जनता बैंकले घर दैलोमा नै सेवा प्रदान गरेको छ । केही समय अघिबाट कारोबार सुरु

रामेछापकाे अाठ स्थानीय तहमा नयाँ भाडा निर्धारण कहाँ कति ? (सूचिसहित)

रामचन्द्र वि.क. २७ मंसिर, रामेछाप । रामेछाप जिल्लामा नयाँ भाडादर लागू गरिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको अध्ययतामा बसेको यातयात व्यस्थापन समितिको बैठकले नयाँ भाडा दर

४७ लाख लगानीमा सुनकोसीकाे खैरेनीमा बन्यो अस्थायी पुल

२७ मंसिर, रामेछाप । रामेछाप–सिन्धुली जाडने सुनकोसीस्थित खैरेनीघाटस्थित कोथबेमा निर्माण गरिएको अस्थायी पुल निर्माणको लागि ४७ लाख रुपैयाँ खर्च भएको छ । झण्डै तीन साता लगाएर निर्माण गरिएको अस्थायी पुल

रामेछापको गोकुलगंगा गाउँपालिकामा अस्पताल बन्ने

२७ मंसिर, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाको केन्द्र रस्नालुमा अस्पताल निर्माण हुने भएको छ । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले निर्माण हुन लागेको अस्पताल भवनको शिलान्यास

दस बर्षसम्म पक्की पुल नबनेपछि रामेछाप–सिन्धुली जोडने सुनकोसीमा बन्यो अस्थायी पुल

२७ मंसिर, रामेछाप । पुल निर्माण सुरु भएको दस बर्ष वितिसक्दा समेत रामेछाप–सिन्धुली जोडने पक्की पुल निर्माण हुन सकेको छैन् । पुल निर्माण भएको लामो समय विते पनि अझै ठेकेदारले

विदेशमा अविभावक गुमाएका रामेछापका १५ बालबालिकाले पाए छात्रवृत्ति

रामचन्द्र वि.क. २६ मंसिर, रामेछाप । रामेछाप जिल्लाबाट बैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएर ज्यान गुमाएका तथा पुर्ण रुपमा अशक्त भएका परिवारका बालबालिकाले छात्रवृत्ति पाएका छन् । जिल्लाबाट रोजगारीको लागि

रामेछापकाे दोरम्बालाई लैगिक हिंसामुक्त गाउँपालिका बनाउने घाेषणा

नारायण श्रेष्ठ २५ मंसिर, रामेछाप  । दोरम्बा गाउँपालिकाले लैगिक हिंसामुक्त गाउँपालिका बनाउने घोषणा गरेको छ । गाउँपालिकाले सामाजिक विकृति र विसंगतीको रुपमा रहेको महिला हिंसा अन्त्य गरेर लैगिक हिंसामुक्त गाउँपालिका

रामेछापबाट ८८ जना अस्थायी शिक्षक लिखित परीक्षामा पास (नामवली सहित)

२४ मंसिर, रामेछाप । शिक्षक सेवा आयोगले लिएको लिखित परीक्षामा रामेछापमा प्राथमिकक तहका ८८ जना शिक्षक लिखित परीक्षामा पास भएका छन् । लिखित परीक्षामा पास भएपनि पास हुने शिक्षकहरुले पुनः

पार्टीभित्र गुट मौलायोः नेता सिंह

२४ मंसिर, रामेछाप । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधान बिपरीत चलेकाले गुट मौलाएको बताएका छन् । सोमबार रामेछापमा पार्टी कार्यकर्ता भेटघाटको क्रममा नेता सिंहले विभिन्न राजनीतिक मुद्धामा विधानलाई

रामेछापको स्थानीय तहमा भ्रष्टाचार भएको सभापति न्यौपानको आरोप

२३ मंसिर, रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानले रामेछापको स्थानीय तहमा अनियमितता भएको आरोप लगाउनुभएको छ । उहाँले स्थानीय तहमा उपभोक्ता समिति नै गठन नगरी खुलेआम रुपमा बजेट