रामेछाप

रामेछापबाट गैसस महासंघको केन्द्रीय सदस्यमा घिसिङको चर्चा

१४ मंसिर, काठमाडौं । रामेछाप जिल्लामा रहेर सामाजिक क्षेत्रमा लामो समय काम गर्नुभएका गैर सरकारी संस्था महासंघका निर्वातमान अध्यक्ष मिलन घिसिङलाई गैससको केन्द्रीय सदस्यमा चर्चा सुरु भएको छ । गैरसरकारी

रामेछापमा कुशेश्वर यातायातद्धारा बृद्धबृद्धा र अपाङलाई निशुल्क सेवा

१४ मंसिर, रामेछाप । कुशेश्वर यातायात सेवा प्रालिले पूर्ण रुपमा अपाङ र ७० बर्षभन्दा माथिका जेष्ठ नागरिकहरुलाई निशुल्क यातायात सेवा प्रदान गरेको छ । प्रालिले एक बर्षको अवधिमा एक सय

छिमेकीकाे झगडाले लियो उग्र रुपः कुखुरी प्रहारबाट रामेछाप नगरपालिकाका सार्की गम्भीर घाइते

मंसिर १३, रामेछाप । रामेछाप नगरपालिका–१ गेटठाउँमा छिमेकीबीच सामान्य विषयबाट सुरु भएको विवादले उग्र रुप लिएको छ । छिमेकीको झगडाले उग्र रुप लिएपछि खुकुरी प्रहारबाट एक व्यक्त गम्भीर घाइते भएका

श्रीमतीको हत्या गरेर भाग्ने दोलखाका तामाङलाई रामेछाप प्रहरीले समात्यो

१२ मंसिर, रामेछाप । श्रीमतीको हत्या गर्ने भाग्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । दोलखाको जिरी नगरपालिका–९ ठुलोपातलमा आफ्नी श्रीमतीलाई कुटेर हत्या गरेर

खाँडादेवी र सुनापती गाउँपालिकाबीच सीमा विवाद

१२ मंसिर, रामेछाप । रामेछापको सुनापती गाउँपालिका र खाँडादेवी गाउँपालिकाबीच सीमा विवाद बढेको छ । सीमाना रहेको गाल्वास्थित करिब ५ हजार रोपनी जग्गा दुवै गाउँपालिकाकाले दावी गरेपछि विवाद सृजना भएको

रामेछापमा प्रहरीले थाल्यो घरेलु मदिरा नष्ट गर्ने अभियान

११ मंसिर, रामेछाप । मदिराको कारण सामाजिक विकृति बढदै जान थालेपछि रामेछापमा प्रहरीले सक्रियता अगाडि बढाएको छ । प्रहरीले समाजमा सृजना हुने विकृति रोक्नको लागि घरेलु मदिरा नष्ट गर्ने अभियान

विवादमा मन्थली नगरपालिकाः अभियानको नाममा सरकारकै विरोध गरेको आरोप

११ मंसिर, रामेछाप । देशभर कञ्चपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकेको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ । सरकारको विरोध भइरहेको बेला स्थानीय सरकार मन्थली नगरपालिकाले पनि

महिला हिंसा अभियानः रामेछापमा आत्महत्या गर्ने महिलाको संख्या डर लाग्दो

रामचन्द्र वि.क. ११ मंसिर, रामेछाप । रामेछाप जिल्लामा आत्महत्या गर्ने महिलाहरुको संख्या डर लाग्दो रहेको देखिएको छ । जिल्लामा पुरुषको तुलनामा महिलाहरुको संख्या निकै बढी देखिएको हो । विगतका वर्षहरुमा

मन्थलीमा महाकवि देवकोटालाई साक्षी राखेर निर्मलाको हत्यारा पक्राउ गर्न माग

९ मंसिर, रामेछाप । देशव्यापी रुपमा सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान रामेछाप पनि सुरु भएको छ । अभियानको पहिलो दिन आइतवार साझ सदरमुकाम मन्थलीमा चार महिना अघि

भुकम्प पीडितलाई दुःख दिने इन्जिनीयर र बैंकलाई ठाउँको ठाउँ कारवाही

९ मंसिर, काभ्रे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा खटाइएका इञ्जिनीयर गाउँ नबसे तत्कालै कारवाही गरिने बताउनुभएको छ । प्राधिकरणले स्थानीय जनप्रतिनिधिले