रामेछाप

रामेछापका उद्याेगीकाे गुनासाेः उत्पादन भएको वस्तु बिक्री गर्न नै सास्ती

रामचन्द्र वि.क. ९ मंसिर, रामेछाप । सरकारले उद्योग धन्दा सञ्चालनलाई जोड दिने नीति लिए पनि रामेछापका उद्याेगीहरुले भने उद्योगबाट उत्पादन भएको वस्ती विक्री गर्न कठिनाई भएको गुनासो गरेका छन् ।

रामेछापको ८ वटै स्थानीय तहमा गैसस महासंघको समन्वय कार्यालयः अध्यक्ष श्रेष्ठ

८ मंसिर, रामेछाप । रामेछापको आठ वटै स्थानीय तहमा गैर सरकारी संस्था महासघ रामेछापको समन्वय कार्यालय स्थापना हुने भएको छ । स्थानीय सरकारसँग समन्वय गरेर जाने उदेयले गैर सरकारी संस्था

गैर सरकारी संस्था महासंघ रामेछापको अध्यक्षमा श्रेष्ठ

८ मंसिर, रामेछाप । गैर सरकारी संस्था महासंघ नेपाल रामेछापको अध्यक्षमा भुवन कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार सदरमुकाम मन्थलीमा भएको नबौँ  साधारणासभा एवं छैठौ अधिवेशनबाट श्रेष्ठ निर्विरोध निर्वाचित

सरकारले राम्रो काम गरेको छ, मोबाइलको भित्तामा नराम्रो मात्र लेख्ने काम भोः मन्त्री ढुंगेल

रामचन्द्र बि.क. ८ मंसिर, रामेछाप । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले सरकारले राम्रो काम गरेपछि गलत तत्वहरुले गलत प्रचार गरेको बताउनुभएको छ । उहाँले

रामेछापमा खुल्यो कृषि ज्ञान केन्द्रको कार्यालय

८ मंसिर, रामेछाप । रामेछाप जिल्लामा  ३ नम्बर प्रदेश अन्तगतकाे  पहिलो पटक कृषि ज्ञान केन्द्रको कार्यालय सञ्चालनमा आएको छ । सदरमुकाम मन्राथलीमा सञ्चालनमा आएको कृषि ज्ञान केन्द्रले दोलखा जिल्लालाई पनि

धोवी घटनाः लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्काले डाक्टरलाई ज्यान मार्ने धम्की दिएपछि……

७ मंसिर, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले ज्यान मार्ने धम्की दिएको भन्दै प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका डा. राकेशकुमार दासले सुरक्षाको माग गर्नुभएको छ । डा. दासले

रामेछापमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि तनाब

रामचन्द्र वि.क. ७ मंसिर, रामेछाप l रामेछापको सदरमुकाम मन्थलीमा एक पैदल यात्रीलाई मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको ज्यान गएको छ । बा ५७ प ४७२७ नं.को मोटरसाइकलले मन्थली नगरपालिका वडा

निर्मला पन्तलाई सम्झिदैँ रामेछापमा महिला हिसां विरुद्धको १६ दिने अभियान

५ मंसिर, रामेछाप । मन्थली नगरपालिकाले महिला हिसां विरुद्धको १६ दिने अभियानलाई फरक ढङ्गाले मनाउने निर्णय गरेको छ । १६ दिने अभियानको पुर्व सन्ध्यमा नगरपालिकाले महिला हिसांलाई न्यूनिकरण गर्ने अभियानका

मन्थली नगरपालिकाभित्रका व्यवसायीले कर नतिरेको आरोप

रामचन्द्र वि.क. मंसिर ४ रामेछाप । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले व्यवसायिहरुले आम्दानी अनुसारको आयकर नतिरेको आरोप लगाउनुभएको छ । उहाँले व्यवसायिहरुले आम्दानी अनुसार कर नतिरेको आरोप लगाउनुभएको

तीन जिल्लालाई हेर्ने गरी रामेछापमा खानेपानी डिभिजनको प्रदेश कार्यालय

३ मंसिर, रामेछाप । रामेछाप जिल्लामा खानेपानी डिभिजनको प्रदेश कार्यालय स्थापना हुने भएको छ । सरकारले तीन जिल्लालाई हेर्ने गरी रामेछापको सदरमुकाम मन्थलीमा प्रदेश कार्यालय सञ्चालनमा आउन लागेको हो ।