रामेछाप

ढुंगा गिटी र बालुवाबाट खाँडादेवी गाउँपालिकाले कमायोे ३ करोड १० लाख

२९ कार्तिक, रामेछाप । खाँडादेवी गाउँपालिकाले ढुंगा गिटी, बालुवाबाट ३ करोड १० लाख आन्तरिक राजश्व संकलन गरेको छ । गाउँपालिका अन्तर्गत रहेको सुनकोसी र तामाकोसी नदीको किनारामा रहेको बालुवा, र

स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेटको मागः रामेछापको ८ स्थानीय तहमा २ सय योजनाको प्रस्ताव

२८ कार्तिक, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रमा बजेट बाँडनको लागि परामर्श समितिको बैठक बोलाएर सम्भावित आयोजनाहरुको बारेमा छलफल गर्नुभएको छ । सांसद श्रेष्ठले स्थानीय पूर्वाधार

रामेछापमा नेकपाका नेताहरुको जमघटः ८ वटै स्थानीय तहको नेता छानिदै

२८ कार्तिक, रामेछाप । पार्टी एकता भएको छ महिनापछि रामेछापमा नेपाल कम्युनिष्ट पार्टीका नेताहरु स्थानीय तहको कमिटीको एकीकरण प्रक्रियालाई पूर्णता दिन जुटेका छन् । प्रदेश कमिटीको निर्देशन अनुसार दुवै पार्टीका

धोवी घटनाः आन्दोलनको जरुरी छैन, दोषी उम्किदैनः प्रजिअ शर्मा

२८ कार्तिक, रामेछाप । लिखु तामाकोसी गाउँपालिका–४ धोवीकी ४० बर्षिय झलकमाया श्रेष्ठको घटनाको विषयमा प्रहरी प्रशासनमाथि आशंका नगर्न जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको छ । आत्महत्या नभई हत्या भएको

लिुख तामाकोसी गाउँपालिकाका अध्यक्ष खड्का मन्थलीमा आन्दोलन चर्काउदै

रामचन्द्र विक २७ कार्तिक,रामेछाप । लिखु तामाकोसी गाउँपालिका–४ धोवीकी ४० बर्षिय झलकमाया श्रेष्ठको मृत्युको विषयमा लिएर समरमुकाम मन्थलीमा स्थानीयले प्रदर्शन गरेका छन् । लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द खड्काको नेतृत्वमा

रामेछापकाे जुनार पकेट क्षेत्रका किसानको पीडा कसले सुन्ने ?

राजन महतारा क्षेत्री २७ कार्तिक, रामेछाप । जुनार उत्पादन हुने क्षेत्रको रुपमा पहिचान बनाउको रामेछापको रामेछाप नगरपालिकाका किसानहरु जुनारको दानाभित्र नै किरा पर्न थालेपछि चिन्तित बन्न थालेका छन् । हरियो

रामेछापकाे मन्थली नगरपालिकामा अझै गाविसकै झझल्को

२६ कार्तिक, रामेछाप । स्थानीय तहको सरकार सञ्चालन भएको झण्डै दुई बर्ष पुग्न लाग्दा समेत रामेछापको मन्थली नगरपालिकामा भने विगतको गाविसझै वडा कार्यालयहरु झोलाबाटै सञ्चालन हुँदै आएको छ । स्थानीय

सरकार नै संघीयता असफल बनाउन लाग्योः नेता राणा

२६ कार्तिक, रामेछाप । नेपाली काग्रेसका युवा नेता उदय शमसेर राणाले बलत्कार पछि हत्या गरिएकी निर्मला पन्तको घटनामा सरकार आफैले पेट्रोल थप्ने काम गरेको बताउनुभएको छ । उहाँले सरकारले पन्त

रामेछाप नेकपामा भागवण्डाः ८ स्थानीय तहमा कसलाई कहाँ ?

२६ कार्तिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी रामेछापमा स्थानीय तहको एकता प्रक्रिया अगाडि बढने भएको छ । प्रदेश कमिटीले जिल्ला कमिटी बाहेक स्थानीय तहको कमिटी गठन गर्न निर्देशन दिए अनुसार

दोरम्बाबाट काठमाडौ जाँदै गरेको बस भिरपानीमा दुर्घटना

२५ कर्तिक, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकाबाट काठमाण्डौ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा दुई जना यात्रु घाइते भएका छन् । खाँडादेवी यातयातको बा २