रामेछाप

रामेछापको भटौलीमा मध्य रातमा दुई पक्षबीच झडपः १२ जना घाइते, २ जना बेहोस

२४ कार्तिक, रामेछाप । रामेछापको मन्थली नगरपालिका–७ भटौलीमा झगडा हुँदा १२ जना घाइते भएका छन् । राती दुई समुहबीच झगडा हुँदा १२ जना घाइते भएका हुन् । घाइते मध्ये ८

सुनापती गाउँपालिकाको प्रवक्तामा केसी

२४ कार्तिक, रामेछाप । सुनापती गाउँपालिकाको प्रवक्तामा वडा नम्बर २ दिमीपोखरीका वडा अध्यक्ष समेत रहनुभएका कमल केसी चयन हुनुभएको छ । गाउँ कार्यपालिकाको बैठकले केसीलाई गाउँपालिकाको प्रवक्ता बनाउने निर्णय गरेको

काठमाडौंबाट रामेछापकाे सुनापती हिडेको गाडी काभ्रेको मगंलटारमा दुर्घटना

२१ कार्तिक, काभ्रे । कठमाडौंबाट रामेछापको सुनापती गाउँपालिका जाँदै गरेको बुलेरो गाडी काभ्रेको मंगलटारमा दुर्घटना भएको छ । बिहान काठमाडौबाट चालक सहित १५ जना यात्रु लिएर गएको गाडी दुर्घटना भएको

गाउँगाउँमा सिंहदरवारः दोरम्बा गाउँपालिकाको केन्द्रबाट ५०९ जनाले लिए नागरिकता

नारायण श्रेष्ठ २० कार्तिक, रामेछाप । गाउँघरमा सेवा प्रवाह गर्ने उदेश्यको साथ जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको दुई दिने घुम्ती नागरिकता शिविरबाट दोरम्बा गाउँपालिकाका ५०९ जनाले नागरिकता प्राप्त गरेका

रामेछापमा सार्वजनिक यातायातमा बढी भाडा लिए ठाउँको ठाउँ कारवाही (सूचना सहित)

२० कार्तिक, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले तिहारको समयमा सार्वजनिक यातायातमा तोकिए भन्दा बढी भाडा असुल गर्नेलाई कारवाही गर्ने भएको छ । जिप्रका रामेछापले सार्वजनिक यातायातमा क्षमता भन्दा बढी

रामेछापमा नेकपाको चियापानः दुई साताभित्र स्थानीय तहको एकता (फोटोफिचर)

१९ कार्तिक, रामेछाप । पार्टी एकीकरण भएपछि पहिलो पटक नेपाल कम्युनिष्ट पार्टी रामेछापले चियापान कार्यक्रमको आयोजना गरेको छ । आइतवार नेकपा रामेछापद्धारा आयोजित चियापान कार्यक्रम अघि चौपचारिक रुपमा पार्टी कार्यालय

दोरम्बा गाउँपालिकाको केन्द्र टोकपुरमा नागरिकता लिनेको भीड

१८ कार्तिक, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकाको केन्द्र टोकपुरमा दुई दिने नागरिकता घुम्ती शिविर सुरु भएको छ । गाउँघरमा नै नागरिकहरुलाई सेवा दिने उदेश्यले जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजना र

रामेछापमा नेकपाको कार्यालय खुल्दै, चियापानमा ४ सयलाई निम्तो

१८ कार्तिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टीले जिल्ला कमिटीको एकीकरणको प्रक्रिया टुंगो लाग्न ढिलाई भएपछि रामेछापमा भने नेकपाले पार्टीको कार्यालय भने सञ्चालनमा ल्याउने भएको छ । पार्टी एकीकरण भएको पाँच

रामेछापमा प्रशासनको सक्रियताः मन्थलीमा तास खेल्न तीन पक्राउ

१७ कार्तिक, रामेछाप । चाडपर्वको मध्य नगर गर्दै जिल्ला प्रहरी कार्यालयले जुवातास नियन्त्रणको अभियान अगाडि बढाएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापको निर्देशन र जिल्ला प्रहरी कार्यालय रामेछापको सक्रियतमा रामेछाप

खाँडादेवी गाउँपालिकाको भटौली खोलामा निर्माणाधिन पक्की पुल यस बर्षबाटै सञ्चालनमा

१७ कार्तिक, रामेछाप । खाँडादेवी गाउँपालिका अन्तर्गत भदौली खोला धुलेवेसींमा निर्माणाधिन पक्की पुल यसै बर्षबाट सञ्चालनमा आउने भएको छ । दुई बर्ष अघि निर्माण सुरु भएको पुलको निर्माणको काम अन्तिम