रामेछाप

खाँडादेवी गाउँपालिकाका नागरिकहरुले स्थानीय तहबाटै पाए नागरिकता

८ कार्तिक, रामेछाप । स्थानीय तहको सरकार सञ्चालनमा आएपछि सेवा सुविधा पनि स्थानीय तहबाटै प्राप्त गर्ने क्रम बढेको छ । नागरिकहरुलाई घर दैलोमा नै सेवा पुर्याउने उदेश्यको साथ जिल्ला प्रशासन

कांग्रेसका जिल्ला सभापति न्यौपानेलाई सुनापति गाउँपालिकामा प्रवेश निषेध !

८ कार्तिक, रामेछाप । सुनापती गाउँपालिका–४ बेथानमा दशै तथा तिहारको अवसरमा आयोजित चियापान कार्यक्रम गर्न नदिएको भन्दै कार्यकर्ताहरुले सुनापती गाउँपालिकाभित्र हुने कार्यक्रममा जिल्ला सभापति लवश्री न्यौपाने सहभागी हुने औपचारिक कार्यक्रम

रामेछापमा नियम उल्लघंन गर्ने १३६ सवारी साधनमाथि कारवाही

७ कार्तिक, रामेछाप । दशैको मानेर राजधानी फकर्ने क्रममा नियम विपरीत सञ्चालन हुने सवारी साधनमाथि प्रहरीले निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला ट्राफिक प्हरीको संयुक्त टोलीले

उच्च मनोबलको साथ काम गर्न नेता चौलागाईको आग्रह

६ कार्तिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कमल चौलागाईले पार्टीको सांगठानिक एकता प्रक्रिया चाडै टुंगो लाग्ने बताउनुभएको छ । उहाँले सचिवालयमा पार्टीको सांगठनानिक एकता प्रक्रियालाई पूर्णता दिने विषयमा

स्थानीय तहमा पार्टी कमिटी नबन्दा काम गर्न गाह्रो भोः अध्यक्ष तामाङ

६ कार्तिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले स्थानीय तहमा पार्टी एकताको सांगठानिक प्रक्रिया टुंगा नलाग्दा काम गर्न गाह्रो भएको बताउनुभएको छ । उहाँले

समृद्ध सुनापती गाउँपालिका बनाउन सबैकाे सहयोग चाहियोः अध्यक्ष लामा

६ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहनुभएका सुनापती गाउँपालिका अध्यक्ष धावा लामाले समृद्ध सुनापती गाउँपालिका निर्माणको लागि सबैको सल्लाह सुझाव र सहयोगको खाँचो रहेको बताउनुभएको छ ।

सुनापती गाउँपालिकाको भ्वाँसामा मौनव्रत सम्पन्न

६ कात्तिक, रामेछाप । सुनापती गाउँपालिका–४ बेथानस्थित भ्वाँसामा तेस्रो बार्षिक मौनव्रत सम्पन्न भएको छ । शरीर मन र बचनलाई शुद्ध बनाउने उदेश्यले मौनव्रत कार्यक्रम आयोजना गरिएको हो । भ्वाँसास्थित पेमा

खाँडादेवी गाउँपालिकाको केन्द्रबाट दुई दिन नागरिकता वितरण हुँदै

६ कात्तिक, रामेछाप । स्थानीय स्तरबाट नै जनतालाई सेवा सुबिधाहरु उपलब्ध गराउने उदेश्यले खाँडादेवी गाउँपालिकाकाे केन्द्र माकादुमबाट दुई दिन नागरिता वितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजना र

रामेछापमा गाडी दुर्घटना २ जनाको मृत्यु ९ घाइते

कात्तिक ३ रामेछाप । रामेछाप नगरपालिका २ खरानेमा टाटासुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल मन्थली

‘दोरम्बा पर्यटन गन्तव्य गाउँ’ चिनाउन खुल्ला म्याराथुन प्रतियोगीता हुने

३० असोज, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका–२ दोरम्बालाई सरकारले ‘दोरम्बा पर्यटन गन्तव्य गाउँ’ घोषणा गरेपछि स्थानीयवासी प्रचार प्रसारमा जुटेका छन् । दोरम्बाको प्रचार प्रसार गर्ने उदेश्यले दोरम्बा–अग्लेश्वरी खुल्ला म्याराथुन प्रतियोगीता