३१ साउन, रामेछाप । रामेछापको दोरम्बा हत्याकाण्ड घटेको आज १५ बर्ष पुगेको छ । नेकपाले आज दोरम्बामा दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाउदै छ । २०६० साल साउन ३२ गते रामेछाको
स्नेहा सिल्वाल ३० साउन, रामेछाप ।खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले आगामी चार बर्षभित्र नै खाँडादेवी मन्दिरसम्म केबलकार सञ्चालन हुने बताएका छन् । उनले प्रदेश सरकारले केबलकार निर्माण गर्न डिपिआरको लागि
२९ साउन, रामेछाप । प्रनिनिधिसभा निर्वाचनको क्रममा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले मतदातालाई दिएको पैसा हराएपछि रामेछाप कांग्रेसमा खैलाबैला मच्चिएको छ । निर्वाचन सम्पन्न भएको छ महिना भन्दा बढी
२८ साउन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोरम्बा आउने भएका छन् । १५ औ दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा सहभागी हुन प्रचण्ड आउने भएका हुन् । नेकपाले
२६ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी रामेछापमा रहने १३५ सदस्यी जिल्ला कमिटी मध्ये पूर्व माओवादी केन्द्रले पाएको ६६ जना सदस्यको नाम टुंगो लगाएको छ । रामेछापका एकता कार्यादलको निर्णय
२४ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापमा जिल्ला कमिटीमा रहने सदस्यको भागवण्डामा सहमति जुटेको छ । पूर्व नेकपा एमाले र पूर्व माओवादी केन्द्रबीच सदस्य संख्या बाँडफाँडमा सहमति जुटेको
काठमाडौं । सरकारले ७७ वटै जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालार्य खारेज गरी प्रदेश सरकार मातहत ३३ वटा डिभिजन कार्यालय राख्ने भएको छ । स्वास्थ्य मन्त्रालयले ३५ वटै डिभिजन कार्यालय प्रदेश सरकार सामाजिक
२१ साउन, रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाभित्रका करिब एक सय घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । तीन बर्ष अघि गएको विनाशकारी भुकम्पको समयमा चिरिएको जमिनमा फाटने क्रम
२१ साउन, रामेछाप । एक बर्ष अघिबाट बन्द रहेको रामेछापका इलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा आउने भएको छ । कर्मचारीको अभावमा बन्द भएको इकाला प्रशासन कार्यालय पुनः सञ्चालनमा आउने भएको
२० साउन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी रामेछापको जिल्ला कमिटी १३५ सदस्यीय बन्ने भएको छ । पार्टीका अन्तरिम विधान अनुसार एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला रामेछापमा १३५ सदस्यीय