रामेछाप

पुष्पलालको जन्मभूमि रामेछापको भंगेरीलाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाइने

१७ साउन, रामेछाप । पुष्पलालको जन्मभूमि रामेछापको भंगरीलाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाइने घोषणा गरिएको छ । सरकारले पुष्पलाल हरियाली पार्क बनाउने घोषणा गरेपनि काम अगाडि बढन सकेको छैन् । कम्युनिष्टहरुले

रामेछापमा टिपरको ठक्करबाट पत्रकार नयाँघरे र चाैधरी घाइते

१७ साउन, रामेछाप । रामेछाप जिल्लामा पनि टिपर आतंक बढेको छ । रामेछापको सदरमुकाम मन्थलीबाट रामेछाप नगरपालिका तर्फ जादै गरेको बा ८० प ८०३९ नम्बरको मोटरसाईकललाई रामेछापबाट मन्थली जाँदै गरेको

रामेछापमा कांग्रेसको विरोध प्रदर्शन लाग्यो यस्तो नारा (फोटोफिचर)

१५ साउन, रामेछाप । सरकारको विरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले रामेछापको सदरमुकाम मन्थलीमा विरोध प्रदर्शन गरेको छ । वर्तमान केपी ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै नेपाली काँग्रेसले

‘गफ होइन, दस महिनामा खैरेनीघाटको पुल बनाएर देखाउछु’

१५ साउन, रामेछाप । दस बर्षदेखि निर्माण हुन नसकेको रामेछाप–सिन्धुली जोडने खैरेनीघाटको पक्की पुल आगामी दस महिनाभित्र निर्माण हुने भएको छ । पुल निर्माणको ठेक्का पाएको कन्काई÷लामा÷खम्पाचे जेभीले समयमा पुल

सुनापती गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी विदेश भ्रमणमा जाने

१२ साउन, रामेछाप । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा जान कडाई गरिने घोषणा गरेपनि रामेछापको सुनापती गाउँपालिकाले भने विदेश भ्रमणमा जाने विषय नीति तथा कार्यक्रममा नै

लिखु–४ जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य अगाडि बढेपछि खुसियाली

११ साउन, रामेछाप । रामेछाप र ओखलढुंगाको सीमाना लिखु खोलामा बन्न लागेको लिखु–४ जलविद्युत आयोजनाको काम अगाडि बढेको छ । आयोजनाको काम अन्तर्गत सुरुङ खन्ने काम अगाडि बढेको हो ।

सुनकोसीको खैरेनीघाट पुल निर्माण गर्न अझै १० महिना लाग्ने

९ साउन, रामेछाप । रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाटको पक्की पुल निर्माण गर्न अझै दस महिना लाग्ने भएको छ । दस बर्ष अघि निर्माण कार्य सुरु भएको पक्की पुल निर्माणमा ठेकेदार

गृह जिल्ला रामेछापमा यसरी मनाइयो पुष्पलालको स्मृति दिवस (फोटोफिचर)

७ साउन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४० औ स्मृति दिवस गृह जिल्ला रामेछापमा पनि मनाइएको छ । सदरमुकाम मन्थलीस्थित हाटेचौरमा रहेको पुष्पलालको शालिकमा माल्यापर्ण गर्दै मनाइएको

सिन्धुलीय श्रेष्ठ समाजको रक्तदान

 काठमाडौँ, साउन ७ गते । सिन्धुलीय श्रेष्ठ समाज काठमाडौँले १५ औँ स्थापना दिवसको अवसरमा राजधानीमा सोमबार आयोजित रक्तदानमा ३१ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा नेवाः देया दवुका अध्यक्ष नरेश

रामेछापमा करेन्ट लाग्ने क्रम बढेपछि जनप्रतिनिधिले उर्जा मन्त्रीलाई बुझाए ज्ञापनपत्र

४ साउन, काठमाडौं । रामेछापका दोरम्बा र सुनापती गाउँपालिका अन्तर्गत सामुदायिक विद्युतीकरण मार्फत जडान गरिएको लाइनबाट करेन्ट लागेर मानविय क्षति हुने क्रम बढेपछि रामेछापका जनप्रतिनिधिहरुले उर्जा,जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान