२ साउन, रामेछाप । तत्कालिन माओवादीले गरेको जनयुद्धमा ज्यान गुमाएका सहिदको सम्मान तथा श्रद्धाञ्जलीमा समेत विभेद गरिएको भन्दै रामेछाप जिल्लाका पूर्व माओवादी केन्द्रमा विवाद र खैलाबैला सुरु भएको छ ।
२ साउन, रामेछाप । रामेछापको सुनापती गाउँपालिका र दोरम्बा गाउँपालिकाभित्र एक बर्षको अवधिमा चार जनाको करेन्ट लागेर निधन भएको छ । किसान जागरण समुहको चरम लापर्वाहीको कारण नागरिकहरुले ज्यान गुमाउनु
१ साउन, रामेछाप । रामेछापमा विभिन्न सरकारी कार्यालय खारेज भएको छ । आर्थिक बर्ष २०७५/0७६ सुरु भएसंगै रामेछापका विभिन्न सरकारी कार्यालयहरु खारेज भएका हुन् । संविधानअनुसार मुलुक संघीय संरचनामा गएको
३२ असार, रामेछाप । सुनापती गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ को लागि ३४ करोडको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको तेस्रो गाउँसभाले समृद्ध सुनापतिको आधार सक्षम समृद्ध स्थानीय सरकार भन्ने नाराको
३१ असार, रामेछाप । सुनापती गाउँपालिकाले यस आर्थिक बर्ष २०७५/०६७ को लागि करिब ३३ करोड रुपैयाँको बजेट ल्याउने भएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट आज सार्वजनिक हुँदैछ
२८ असार, रामेछाप । रामेछापको सुनापती गाउँपालिकाभित्र सञ्चालित विकास निर्माणको कामप्रति नागरिकहरुले प्रश्न उठाउन थालेका छन् । गाउँपालिकाले सडकको निर्माणमा छुटयाए पनि सडकको अवस्थामा खासै सुधार आउन नसकेको भन्दै गाउँपालिकाका
२७ असार, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । चौथो गाउँसभाले नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो । गाउँपालिकाले आर्थिक बर्ष
२७ असार, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । चौथो गाउँसभाले नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो । गाउँपालिकाले आर्थिक बर्ष
२३ असार, रामेछाप । प्रदेश नम्बर ३ का अर्थमन्त्री एंव रामेछाप क्षेत्र नम्बर २ का सांसद कैलाश ढुंगेलले रामेछाप नगरपालिकाको नाम परिवर्तन गरेर पुष्पलाल नगरपालिका बनाउनु पर्ने बताएका छन् ।
२३ असार, रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक बर्ष २०७५÷०७६ का लागि ५७ करोडको बजेट प्रस्तुत गरेको छ । रामेछाप नगरपालिकाले ५७ करोड ४५ लाख ७६ हजार रुपैयाँको बजेट तथा निती