२१ जेठ, रामेछाप । रामेछापको लिुख तामाकोसी गाउँपालिकामा बन्न लागेको २८.१ मेगावाटको लिखु–३ जलविद्युत आयोजनामा सबै रामेछापवासीलाई प्रमोटर शेयर दिन रामेछापवासीले माग गरेका छन् । रामेछापमा आयोजनास्थल भएको कारणले पनि
१७ जेठ, काठमाडौं । रामेछाप जिल्लाको आठ स्थानीय तहको लागि गत बर्षको तुलनामा यस बर्ष बढेको छ । गत बर्ष सरकारले रामेछापको २ नगरपालिकार ६ गाउँपालिकाको लागि बढाइएको हो ।
१४ जेठ, रामेछाप । जिल्लाका नागरिकहरुलाई सहज रुपमा घरदैलोमा नै सेवा दिने उदेश्यले जिल्ला प्रशासन कार्यालय रामेछाप गाउँपालिकाको केन्द्रबाटै नागरिकता वितरण गर्न एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।
१३ जेठ, पोखरा । पोखराको फेवातालमा आइतवार दिउँसो हावाहुरीका कारण डुंगा पल्टँदा रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहुका एक युवा वेपत्ता भएका छन । पाँचजना साथीको समुह फेवातालमा डुंगा खेल्दै गर्दा
१३, जेठ, रामेछाप । रामेछापका शैक्षिक क्षेत्रका अगुवा एवं नेकपाका नेता भरत भण्डारीको असामहिक निधन भएको छ । शनिवार साँझ सुनापती गाउँपालिका–५ खनियापानीस्थित रुपकोटमा अचानक बिहोस भएका भण्डारीको निधन भएको
रत्नमणि राई १२ जेठ, रामेछाप । सुनापती गाउँपालिका–३ हिलेदेवीस्थित सादिडाँडामा रहेको पशुपति माविका विद्यार्थीहरुलाई स्थानीय समाजसेवी विबी तामाङले ६० हजारको पुरस्कार वितरण गरेका छन् । समाजसेवी लामाले कक्षा नर्सरीदेखि कक्षा
१२ जेठ, रामेछाप । सुनापती गाउँपालिका–२ दिपीपोखरीबाट निर्वाचित वडा सदस्य एवं गाउँ कार्यपालिकाकी सदस्य काली तामाङको असामहिक निधन भएको छ । गाउँ कार्यापालिका सदस्यको निधन भएकाले भोली सुनापती गाउँपालिकाले भोली
९ जेठ, रामेछाप । पार्टी एकता भएको खुसीयाली आदान–प्रदान गर्न रामेछापको सदरमुकाम मन्थलीमा नेपाल कम्युनिष्ट पार्टीले चियापान तथा बधाई आदान प्रदान कार्यक्रम गरेको छ । पार्टी एकीकरणपछि मन्थलीमा नेकपाले बुधवार
८ जेठ, रामेछाप । सरकारले नै लामो समयदेखि रामेछापवासीलाई सास्ती दिदै आएको छ । निर्वाध रुपमा सडकमा ढुवानीको सवारी साधन चल्न रोक लगाउदा रामेछापवासी सरकारबाटै ठगिदै आएका हुन् । सडकमा
८ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ४४१ जना केन्द्रीय सदस्यको ढुंगो लगाएको छ । सचिवालयको बैठकले पूर्व एमाले र पूर्व माओवादी केन्द्रबाट गरी ४४१ जना केन्द्रीय सदस्यको टुंगो लगाएको