रामेछाप

दोरम्बाका केशर तामाङको मोटरसाइकल दुर्घटनामा निधन

७ जेठ, काठमाडौं । रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–२ दोरम्बा एक युवाको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । आइतवार भक्तपुरमा चाँगुनारायण नगरपालिका चोरपाटीस्थित मोटरसाइल दुर्घटना हुँदा २० बर्षका केशर तामाङको

खोलाले बगाएर निधन भएकी फुयालको परिवारलाई एक लाख राहत

६ जेठ, रामेछाप । एक साता अघि अाएकाे अविरल बर्षापछि आएको रणजोर खोलाले बगाउदा निधन भएकी मन्थली नगरपालिकाका १८ बर्षिय विद्यार्थी उष्मा फुयालको परिवारलाई सरकारले एक लाख रुपैयाँ राहत दिएको

अस्तव्यस्त मन्थलीलाई सफा बनाउन जुटे बजारवासी (फोटोफिचर)

५ जेठ, रामेछाप । केही दिन अघि आएको पानीको कारण अस्तव्यस्त भएको रामेछाप जिल्लाको सदरमुकाम मन्थलीलाई सफा बनाउनको लागि बजारवासी जुटेका छन् । जिल्ला प्रशासन कार्यान्वयको समन्वयमा मन्थली नगरपालिका, मन्थली

बर्षाले कुरुप बनाएको मन्थली सफा बनाउन सरसफाई अभियानः प्रजिअ शर्मा

४ जेठ, रामेछाप । चार दिन अघि आएको भिषण बर्षाको कारण कुरुप बनाएको जिल्ला सदरमुकाम मन्थलीलाई सफा बनाउन अभियान सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय समन्वयमा मन्थली नगरपालिका,

रामेछापमा झट्टेश्वर माविका प्रअले विद्यार्थीलाई पिसाब खुवाएपछि…..

४ जेठ, रामेछाप । रामेछाप जिल्ल लिखु तामाकोसी गाउँपालिका–५ नागदहस्थित झट्टेश्वर माविका प्रधानाध्यापक केबलबहादुर तिमिल्सिनाले विद्यालयका एक विद्यार्थीलाई पिसाब खुवाएको रहस्य खुलासा भएको छ । पीडित विद्यार्थीले शुक्रबार प्रहरीमा उजुरी

वेपत्ता उष्मा फुयालको शव भेटियो

३ जेठ, रामेछाप । रामेछापको सदरमुकाम मन्थली नगरपालिकास्थित रणजोर खोलाले बगाउदा वेपत्ता भएकी विद्यार्थी उष्मा फुयालको शव चार दिनपछि फेला परेको छ । मन्थलीबाट परीक्षादिन हिडेकी फुयाललाई रणजोर खोलाले वेपत्ता

सुनापती गाउँपालिकाभित्रका सरकारी कार्यालय र विद्यालयमा सिसी क्यामेरा

१ जेठ, रामेछाप । सुनापति गाउँपालिकाले गाउँपालिकाभित्र रहेको सबै सरकारी कार्यालय र विद्यालयहरुमा सिसी क्यामेरा जडान हुने भएको छ । सरकारी कार्यालयबाट प्रवाह हुने सेवा सुविधा र विद्यालयमा हुने पठनपाठनकोस्तरलाई

खाँडादेवी गाउँपालिकामा खुल्यो लक्ष्मी बैंक, गाउँमा खुसीयाली

३१ वैशाख, रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाका पहिलो पटक बैंक सञ्चालनमा आएको छ । गाउँपालिका स्थापना भएको एक बर्षपछि गाउँपालिकाको केन्द्र माकादुमममा लक्ष्मी बैंकको शाखा स्थापना भएको हो ।

मन्थलीमा बर्षाको ताण्डवः तीन विद्यार्थीको मन्थली सामुदायिक अस्पतालमा उपचार हुँदै

३१ वैशाख, रामेछाप । रणजोर खोलाले बगाएका तीन विद्यार्थीको सदरमुकाम मन्थलीस्थित सामुदायि अस्पतालमा उपचार भइरहेको छ । आज बिहान ६ बजे मन्थलीबाट परीक्षा दिन हिडेका विद्यार्थीहरुलाई खोला तर्ने क्रममा खोलाले

रामेछापमा अविरल वर्षापछि खोलाले बगाउदा विद्यार्थी वेपत्ता

३१ वैशाक, रामेछाप । अविरल बर्षापछि आएको बाढीले बगाउदा परीक्षा दिन गएका विद्यार्थी खोलाले बगाएको छ । मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेकी मन्थली माविकी