रामेछाप

रामेछापमा अरनिको र हिमाल तराई यातायात बन्द, माइक्रो र टाटासुमो सरर….

२१ वैशाख, रामेछाप । यातायात क्षेत्रमा सिन्डिकेट गर्न पाउनु पर्ने माग गर्दै देशव्यापी रुपमा व्यवसायीहरुले सेवा बन्द गरेका छन् । देशभरको प्रभाव रामेछापमा पनि परेको छ । रामेछापमा सञ्चालन हुने

रामेछापको सदरमुकामदेखि गाउँपालिकाको केन्द्रसम्मको सडक पिच हुने

२० वैशाख, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीदेखि प्रत्येक गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्रे हुने भएको छ । जिल्लामा हाल सदरमुकाम समेत रहेको मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको कार्यालयसम्म मात्र सडक कालोपत्रे

सुनापती गाउँपालिकाको हिलेदेवीमा बिजुली झलल….. (फोटोफिचर)

१९ वैशाख, रामेछाप । रामेछाप जिल्लाको सुनापती गाउँपालिका–३ हिलेदेवीको सबै क्षेत्रमा बिद्युतीकरण भएको छ । दुई बर्ष अघि स्थानीयवासीको पहलमा विद्युतीकरणको काम अगाडि बढेको थियो । सदरमुकाम मन्थलीबाट सुनापति गाउँपालिकामा

धन्न बाँचे रामेछापमा वडा अध्यक्ष तामाङ

१९ वैशाख, रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–२ सैपुका वडा अध्यक्ष पदम तामाङ बालबाल बचेका छन् । गाउँपालिकाको धोवी दिलौरी सडक अन्तर्गत दिलौरी डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तामाङ भने

रामेछापका सिडियो लामेछानेको सरुवा नयाँ सिडियोमा शर्मा को हुन शर्मा ?

१३ वैशाख, रामेछाप । गृह मन्त्रालयले ६० जना प्रमुख जिल्ला अधिकारीको सुरुवा गरेको छ । गृह मन्त्रालयले ३० जना सहसचिव र ३० जना उपसचिव सहित ३७ जिल्लाका सिडियोको सरुवा गरेको

रामेछापमा ६२ करोडमा बन्यो पाँच वटा विद्यालय

१२ वैशाख, रामेछाप । रामेछापमा भुकम्पको कारण क्षतिग्रस्त विद्यालयहरुको पुननिर्माणको कामले गति लिएको छ । तीन बर्ष अघि रामेछापमा भत्किएका मध्ये पाँच वटा विद्यालयको पुनिर्माण कार्य सम्पन्न भएको छ ।

रामेछापमा तीन बर्षमा १३ हजार घर ठडिए

१२ वैशाख, रामेछाप । विनाशकारी भुकम्प गएको तीन बर्षको अवधिमा रामेछापमा १३ हजार निजी आवास पुननिर्माण भएको छ । जिल्ला आयोजना कार्यान्वय इकाईका अनुसार  १३ हजार घर निर्माण भएको छ

खाँडादेवी गाउँपालिकाले १ करोड ५२ लाखमा कार्यालय भवन बनाउने

८ वैशाख, रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाले आफ्नै भवन निर्माण गर्ने भएको छ । गाउँपालिका केन्द्र वडा नम्बर ६ माकादुमको घ्याङसिङमा पक्की भवन निर्माण गर्ने भएको छ । गाउँपालिकाकाले

सिन्धुलीमा विप्लवका दुई कार्यकर्ता बम सहित पक्रउ परे

८ वैशाख, सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा माओवादी विप्लव नेतृत्वका दुई जना कार्यकर्ता पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट शुक्रवार दिउँसो ३ बजे उनीहरुलाई बम विष्फोटन

चौरीखोला–डडुवा सडक कालोपत्रे गर्न डिपिआरको काम अघि बढ्यो

८ वैशाख,रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाभित्र मुख्य सडक कालोपत्र गर्नको लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)को काम अगाडि बढेको छ । गाउँपालिका–७ थापागाउँदेखि गाउँपालिकाकै वडा नम्बर १ डडुवाको दुधौली भञ्ज्याङसम्मको