रामेछाप

रामेछापका सामुदायिक वन जोगाउनै मुस्किल

७ फागुन, रामेछाप । रामेछाप जिल्लाभित्र रहेका सामुदायिक वन जोगाउन मुस्किल देखिएको छ । हिउदको समयमा हावाहुरीसँगै जताततै डडेलो लाग्ने समस्याको कारण वन जोगाउन स्थानीयलाई हैरान भएको छ । हिउदको

रामेछापका भुकम्प पीडितलाई ९० प्रतिशत छुटमा घर बनाउने काठ

६ फागुन, रामेछाप । रामेछापका भुकम्प पीडितहरुले घर निर्माणको लागि न्युन मुल्यमा काठ पाएका छन् । सरकारले भुकम्प पीडितलाई सस्तो दरमा काठ उपलब्ध गराउने नीति अनुसार रामेछापका भुकम्प पीडितहरुले सस्तोमा

नेविसंघ रामेछापका पूर्व सभापति थापाको निधन

२ फागुन, काठमाडौं । प्राध्यापक संघका नेता ठाकुरराम बहुमुखी क्याम्पसमा उप प्राध्यापक एव नेविसंघ रामेछापका पुर्व सभापति तारा थापाको निधन भएको छ । हृदयघातको कारण उपचारको क्रममा बुधवार राती ८

रामेछाप जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा

२ फागुन, रामेछाप । रामेछाप जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको छ । बुधबार रामेछापमा आयोजित कार्यक्रममा रामेछापका सांसद श्यामकुमार श्रेष्ठले जिल्लालाइ पूर्णखोपयुक्त जिल्ला घोषणा गरेका हुन् । जिल्ला समन्वय समितिका

युवाहरुलाई स्वदेशमा रोजगारी दिन रामेछाप र सिन्धुलीका जनप्रतिनिधिहरु एकै ठाउँ

१ फागुन, सिन्धुली । दैनिक रुपमा स्वदेशमा रोगजारीको अभावमा हजारौ युवाहरु वैदेशिक रोजगारी जाने क्रम घटाउनको लागि रामेछाप र सिन्धुलीका स्थानीय तहका प्रमुख उपप्रमुख एकै ठाउँमा भेला भएका छन् ।

रामेछापमा एनसेलको दुई वटा टावरमाथि विप्लव समुहको आक्रमण, सेवा अवरुद्ध

१ फागुन, रामेछाप । राज्यलाई कर नतिरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (विप्लप) समुहले रामेछापमा रहेको दुई वटा एनसेलको टावरमाथि आक्रमण गरेर क्षति पुर्याएका छन् । टावरमा क्षति पुगेको कारण रामेछापमा

रामेछापबाट किन विदेशिए ३० हजार युवा ?

२९ माघ, रामेछाप । रामेछापबाट तीस हजार युवा वैदेशिक राजेगारीमा गएको तथ्याङक सार्वजनिक भएको छ । गाउँघरमा रोजगारीको अभाव र उद्योग धन्दा सञ्चालन नहुँदा तीस हजार युवाहरु वैदेशिक रोजगारीको शिलसिलामा

रामेछापमा खेलकुदको विकास गर्न शेर्पाले दिए ५ हजार

२९ माघ, रामेछाप । रामेछाप जिल्लामा खेलकुदको विकासको लागि उमाकुण्ड गाउँपालिका– गुम्देलका पेमा शेर्पाले ५ हजार ५५ रुपैयाँ सहयोग गरेका छन् । रामेछाप जिल्लामा खेलकुदको राम्रो सम्भावना भएपनि स्रोत र

सुनकोसीको सिन्धुलीटारमा रामेछाप–काभ्रे जोडने पक्की पुल बन्दै

२९ माघ,रामेछाप । रामेछाप–काभ्रे जोडने थप पुल निर्माण हुने भएको छ । सुनकोसीस्थित सुनापति गाउँपालिका–४ बेथानको सिन्धुलीटारमा पक्की पुल निर्माण हुने भएको हो । एक बर्ष अघिबाट डिजाइनको काम सुरु

देशभरकै उत्कृष्ट कृषक बने रामेछापका भूपु सैनिक थापामगर

नारायण श्रेष्ठ २८ माघ, रामेछाप । रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–२ दोरम्बा ढोइगाउँका भूतपूर्व सैनिक श्यामकुमार थापामगर देशभरकै उत्कृष्ट कृषि उद्यमी बनेका छन् । सेनाबाट अवकाश भएलगत्तै उनले आफ्नो गाउँघरमा आधुनिक