रामेछाप

रामेछापका युवा थिङ र लामा सम्मानित

१३ माघ, काठमाडौं । रामेछाप सुनापति गाउँपालिका–३ हिलेदेवीका दुई युवा सम्मानित भएका छन् । नागरिक एकता समाजले सामाजिक कार्यमा योगदान पुर्याएको भन्दै हिलेदेवीका रोज थिङ र तस्बीर लामालाई सम्मान गरेको

रामेछापमा नक्कली नागरिकता लिन खोज्ने माझी प्रहरी खोरमा (प्रमाणसहित)

१३ माघ, रामेछाप । रामेछापमा नक्कली नागरिकता लिने एक जना फेरि पक्राउ परेका छन् । खाँडादेवी गाउँपालिका–१ राकाथुमका लुभुका विनोद माझीले नक्कली छोरा बनाई भाईको छोरालाई नागरिकता बनाउन खोजेपछि वडा

फर्जी नागरिकता प्रकरणः भुजीका वडा अध्यक्ष र वडा सचिव १५ हजार ढरौटीमा छुटे

काठमाडौं । रामेछापका उमाकुण्ड गाउँपालिका–७ भुजीका फर्जी नागरिकता प्रदान गर्नको लागि सिफारिस गर्ने वडा अध्यक्ष रुद्रमणि नेवार र वडा सचिव केशरबहादुर खत्री १५ हजार रुपैयाँ ढरौटीमा छुटेका छन् । फर्जी

रामेछापमा १ सय ५१ घरपरिवार उच्च जोखिममा, सरकारको ध्यान अझै पुगेन

११ माघ, रामेछाप । विनाशकारी भुकम्प गएको ३२ महिना वितेपनि भुकम्पको कारण जोखिममा परेका रामेछापका वस्ती सार्नको लागि सरकारले ध्यान दिन सकेको छैन् । जिल्लाको ८ स्थानीय तह अन्तर्गत १

रामेछापको ठाउँठाउँमा हिमपात, जनजीवन कष्टकर

१० माघ, रामेछाप । पानी परेसँगै रामेछापका विभिन्न स्थानमा हिमपात भएको छ । हिमपातको कारण जनजीवन कष्टकर भएको छ । जिल्लाको दोरम्बा गाउँपालिका, उमाकुण्ड, गोकुलंगा लगायतका क्षेत्रमा हिमपात भएको छ

डुह माविका प्रअ लामा दुर्घटनमा परी घाइते

९ माघ, रामेछाप । रामेछापको सुनापति गाउँपालिका–४ बेथानस्थित डहु माविका प्रअ दलबहादुर लामा मोटरसाइकल दुर्घटनमा परी घाइते भएका छन् । डहुबाट लुभु जानेमा बाटोमा दुर्घटना भएको हो । उनको प्राथमिक

रामेछाप–सिन्धुली जोडने खैरेनीघाटको पुल बन्न अझै एक बर्ष लाग्ने

९ माघ, रामेछाप । रामेछापको बहुप्रतिक्षित मानिएको सुनकोसीस्थित खैरनीघाटको पुल निर्माण हुने अझै एक बर्ष लाग्ने भएको छ । आठ बर्ष अघि सुरु भएको पुल निर्माणको काम सम्पन्न हुने अझै

रामेछापबाट राष्ट्रियसभा सदस्यमा देवशकंर पौडेल सिफारिस

८ माघ, काठमाडौं । नेकपा एमालेले प्रदेश नम्बर तीनबाट रामेछापका जिल्ला इन्चार्ज एव पार्टीका केन्द्रीय सदस्य देवशकंर पौडेल राष्ट्रियसभा सदस्यको लागि सिफारिस भएका छन् । पूर्व सांसद समेत रहेका पौडेल

३२ सय मिटर उचाइमा रामेछापको सैलुङ्गमा बन्यो भ्युटावर

नारायण श्रेष्ठ ८ माघ, रामेछाप । रामेछाप र दोलखाको सीमाना सैलुङ डाँडामा ३२ सय मिट उचाईमा भ्युटावर निर्माण भएको छ । आन्तरिक एवं बाह्य पर्यटकको गन्तव्य रहेको सैलुङ्गमा थप पर्यटन

१२ घण्टादेखि माओवादीको बैठक मन्थलीमा

७ माघ, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापको निर्वाचनको समिक्षा १२ घण्टासम्म निरन्तर रुपमा चलिरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समिक्षा गर्नको लागि जिल्लाहरुबीच छलफल भइरहेको छ । बिहान