रामेछाप

रामेछापबाट श्रेष्ठ र गुरुङ किन सांसद बनेनन ?

१४ पुस, रामेछाप । प्रदेशसभामा रामेछापबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट समानुपातिक तर्फ सिफारिस भएका उम्मेदवारहरु सांसद बन्ने सूचीमा परेनन् । प्रत्यक्षतर्फ रामेछापको प्रतिनिधिसभा र प्रदेशसभा तीन वटै निर्वाचन

दोलखाबाट समानुपातिक सांसद बनिन हिमाली गोले

१४ पुस, रामेछाप । नेकपा माओवादी केन्द्र ३ नम्बर प्रदेशको लागि दोलखाबाट हिमाली गोले समानुपातिक सांसद बनेकी छिन् । रामेछाप सुनापति गाउँपालिका–३ हिलेदेवी निवासी गोले दस बर्षे जनयुद्धमा सहभागी भएकी

रामेछापबाट किन बनेनन प्रदेशसभाबाट समानुपातिक सांसद ?

१४ पुस, रामेछाप । नेकपा एमालेले प्रदेश सभाको समानुपातिक तर्फको बन्द सूचिमा रामेछापका पार्टी सचिव आनन्द श्रेष्ठको नाम समावेश गरेपनि सांसद बन्ने सूचीमा पर्न सकेनन् । विहिवार बसेको एमाले स्थायी

यी हुन बाबुराम तामाङको हत्या गर्ने च्याङवा भनिन कुमार घिसिङ

१३ पुस, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापलिे गत पुस ९ गते आइतबार रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका– १ डडुवाका ४८ बर्षिय बाबुराम तामाङको हत्या गर्ने अभियुक्तलाई सार्वजनिक गरेको छ ।

ज्यानमाराको छोरो भन्दा बाबुरामको ज्यान गयो, तामाङका हत्यामा संलग्न घिसिङ पक्राउ

१३ पुस, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका–१ डडुवा थापागाउँका पूर्व वडा अध्यक्ष बाबुराम तामाङको हत्यामा संलग्न दोरम्बा गाउँपालिका–१ का च्याङवा भन्ने कुमार घिसिङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले साविक

खैरेनीघाटको पुल समयमा नै सम्पन्न गर्न सांसद श्रेष्ठको निर्देशन

१२ पुस, रामेछाप । रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाटको पक्की पुल निर्माणको कार्य समयमा नै सम्पन्न गर्न सांसद श्यामकुमार श्रेष्ठले ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । पुल निर्माणको कार्यले गति लिएको

रामेछापको पाँच गाउँपालिकामा बैंक, कुन गाउँपालिकामा बैंकको शाखा ? (सूचीसहित)

११ पुस, रामेछाप । प्रत्येक स्थानीय र गाउँपालिकामा एउटा बंैकका शाखा सञ्चालन गर्ने सरकारको निर्देशन अनुसार रामेछाप जिल्लाको पाँच वटा गाउँपालिकामा बंैकका शाखा स्थापना हुने भएको छ । सरकारले देशभरका

तामाङको हत्यामा संलग्न दोषी छिट्टै पक्राउ पर्छः डिएपी ढुंगेल

१० पुस, रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–१ डडुवाको थापागाउँमा पूर्व वडा अध्यक्ष बाबुराम तामाङको हत्यारा छिट्टै पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी कुमोद ढुंगेलले बताएका छन्

दोरम्बा गाउँपालिकामा पूर्व वडा अध्यक्षको हत्या

१० पुस, रामेछाप । रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–१ डडुवा थापागाउँमा पूर्व वडा अध्यक्षको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले प्रारम्भिव अध्ययन अनुसार पूर्व वडा अध्यक्ष बाबुराम तामाङको हत्या

खाँडादेवीका संयोजक केसीको निधन

९ पुस, रामेछाप । नेपाली कांग्रेस खाँडादेवी गाउ्ँपालिकाका संयोजक धनबहादुर केसीको निधन भएको छ । केसीको शनिवार राती असामहिक निधन भएको हो । केसीको निधनप्रति नेपाली कांग्रेस जिल्ला कार्यसमितिले दुःख