रामेछाप

तीन हजार मतअन्तरले श्यामकुमार श्रेष्ठ अगाडि

२२ मंसिर, रामेछाप । रामेछापमा बाम गठबन्धनले अग्रता कायम राखेको छ । पछिल्लो मतपरिणाम अनुसार नै बाम गठबन्धनले नै फराकिलो अन्तर बनाउदै लगेको छ । रामेछाप न्युजः प्रतिनिधिसभा तर्फ नेकपा

कैलाश ढुंगेल दोब्बर मतले अगाडि, थापामगर पछिपछि

२२ मंसिर,रामेछाप । रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ को मत परिणम मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार बाम गठबन्धनका उम्मेदवार एमालेका नेता कैलाश ढुंगेलले दोब्बर मतले अग्रता लिएका छन्

बहुचर्चित बेथानमा यस्तो आयो प्रतिनिधिसभाको मतपरिणाम

२२ मंसिर, रामेछाप । निर्वाचनको क्रममा बहुचर्चित सुनापति गाउँपालिका–४ बेथानस्थित बेथानको गाविस भवनको मतदान केन्द्रको मतपरिणाम सार्वजनिक भएको छ । १४ सय २९ मत खसेको उक्त मतदान केन्द्रमा प्रतिनिधिसभाका उम्मेदवार

यस्तो आयो रामेछापमा मतपरिणाम

  रामेछापको प्रतिनिधिसभाः नेकपा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठः८९१३ नेपाली कांग्रेसका पूर्णंबहादुर तामाङ (कान्छाराम) ६३४२ प्रदेश सभा क्षेत्र नम्बर १ तर्फ नेकपा एमालेका शान्ति पौडेलः– ४७४६ नेपाली कांग्रेस रत्न कार्कीः३४८१ प्रदेशसभा

रामेछापमा कान्छारामलाई पछि पार्दै श्यामकुमार श्रेष्ठले लिए अग्रता

२२ मंसिर, रामेछाप । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतपरिणाम अनुसार रामेछापमा बाम गठबन्धनले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार बाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अग्रता लिएको हो ।

रामेछापमा १८ घण्टामा १४ हजार मतगणना

२२ मंसिर, रामेछाप । रामेछापमा मतगणना सुरु भएको १८ घण्टामा १५ हजार मतगणना भएको छ । रामेछापमा मंसिर १० गते सम्पन्न निर्वाचनमा ८९ हजार ५ सय मतदान भएको थियो ।

कैलाश ढुंगेलको अग्रता कायमै, थापामगर पछ्याउदै

२१ मंसिर,रामेछाप । रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ को १७ घण्टाको मत परिणम मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार बाम गठबन्धनका उम्मेदवार एमालेका नेता कैलाश ढुंगेलले अग्रता कायमै राखेका

रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभाको यस्तो छ ताजा मतपरिणाम

२२ मंसिर, रामेछाप । रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगनणा जारी छ । पछिल्लो १७ घण्टाको मतपरिणाम अनुसार बाम गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधिसभा तर्फ श्यामकुमार श्रेष्ठले अग्रता लिएका छन्

रामेछापमा श्यामकुमार श्रेष्ठको अगाडि, कान्छाराम पछिपछि

२२ मंसिर,रामेछाप । रामेछापको प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार बाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठले ६५८७ र नेपाली कांग्रेसका उम्मेदवार

रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभामा बाम गठबन्धनको अग्रता

२२ मंसिर, रामेछाप । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतपरिणाम अनुसार रामेछापमा बाम गठबन्धनले अग्रता लिएको छ । पछिल्लो १२ घण्टाको मतपरिणाम अनुसार बाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नै २