रामेछाप

कहाँ–कहाँ छन रामेछापमा अति संवेदनशिल १४ मतदानस्थल ?

२९ कात्तिक, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि जिल्ला सुरक्षा समिति रामेछापले जिल्लाको १४ वटा मतदानस्थललाई अति संवेदनशिल रहेको बताएको छ । जिल्ला सुरक्षा

रामेछापमा कांग्रेसको चुनावी अभियान तीब्र

२९ कात्तिक, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि रामेछापमा नेपाली काग्रेसले चुनावी अभियानलाई तिब्रता दिएको छ । कांग्रसले रामेछापको दुई वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा

सुनकोसीको खैरेनीघाट पुल धमाधम निर्माण हुँदै (भिडियो सहित)

२८ कात्तिक, रामेछाप । नौ बर्ष अघि निर्माण कार्य सुरु भएको रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाटको पुल धमाधम निर्माण भइरहेको छ । पुलनको पुनः डिजाइन गर्दा र हिउदको समयमा मात्र निर्माण

कृष्णपुरी माविलाई न्यायिक संसारद्धारा कम्प्युटर हस्तान्तरण

२७ कात्तिक, रामेछाप । रामेछापको सुनापति गाउँपालिका–५ स्थित कृष्णपुरी माविलाई न्यायिक संसारले पाँच थान कम्प्युटर प्रदान गरेको छ । न्यायिक संसारका शिक्षा कार्यक्रम संयोजक रामकृष्ण हुमागाईले विद्यालयका प्रअ रोमन लामालाई

लिखुमा कांग्रेसका युवा नेता पौडेल सहित दर्जनौ बाम गठबन्धनमा प्रवेश

२७ कात्तिक, रामेछाप । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिदै जादा रामेछापमा कांग्रेस राप्रपा लगायतका पार्टी परित्याग गरी बाम गठबन्धनमा प्रवेश गर्नेहरुको लहर चलेको छ ।

चुचुरेमा कार्कीलाई २१ किलोको माला

२५ कात्तिक, रामेछाप । रामेछाप क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार रत्त कार्कीलाई २१ किलोको माला लगाइएको छ । कार्कीलाई गोकुलगंगा गाउँपालिकाका स्थानीय कार्यकर्ताहरुले २१ किलोको माला लगाएर सम्मान

कान्छारामको प्रतिस्पर्धा टेन्डरसँग हो,बाम गठबन्धनसँग होइनः श्रेष्ठ (भिडियो सहित)

२५ कात्तिक, काठमाडौं । रामेछापको प्रतिनिधिसभाका लागि बाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोटिलब्यूरो सदस्य श्याम कुमार श्रेष्ठले बाम गठबन्धनले नै रामेछापको समृद्धि गर्ने बताएका छन् । कांग्रेसबाट प्रतिनिधिसभाका

रामेछापमा ११९ वटा खानेपानी योजना रोक्न निर्देशन, खानेपानीको हाहाकार

२३ कात्तिक, रामेछाप । रामेछापमा सञ्चालित ११९ वटा खानेपानी योजनाको निर्माण कार्य रोक्न सरकारले निर्देशन जारी गरेको छ । खानेपानी विभागले जिल्लामा सञ्चालित उक्त खानेपानी योजना रोक्न उपभोक्ता समितिहरुलाई पत्राचार

रामेछापमा बाम गठबन्धनले तुई तिहाई बहुमत ल्याउछः श्रेष्ठ

२३ कात्तिक, रामेछाप । रामेछापको प्रतिनिधिसभाका निर्वाचनको लागि गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठले रामेछापमा बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने बताएका छन् । उनले

रामेछापमा बाम गठबन्धनको चुनावी अभियान तीब्र बन्दै (फोटोफिचर)

२१ कात्तिक, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि रामेछापमा बाम गठबन्धनले चुनावी अभियान तीब्र बनाएको छ । चुनावी सभा कोणसभा र घरदैलो कार्यक्रमलाई निरन्तता