रामेछाप

रामेछापको विकासमा लाग्छुः कार्की

१२ कार्तिक, रामेछाप । नेपाली कांग्रेसबाट रामेछाप प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार रत्न कार्कीले आगामी निर्वाचनमा आफूले जिते रामेछापको विकास लाग्ने बताएका छन् । उनले विगतदेखि नै राजनीतिक र

रामेछाप कम्युनिष्टको लाल किल्ला हो,कसैले भत्काउन सक्दैनःबाम गठबन्धन

१२ कार्तिक, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि नेकपा एमाले र नेकपा माओवादीको बाम गठबन्धनले चुनावी अभियान सुरु गरेका छन् । बाम गठबन्धले आजबाट

स्वतन्त्रले उम्मेदवारी फिर्ता लिएपछि बामपन्थी गठबन्धमा खुसीयाली

८ कातिक, काठमाडौं । वामपन्थी गठबन्धनको विरुद्ध रामेछापमा नेकपा माओवादीका तीन नेताले स्वतन्त्र उम्मेदवारी दिएको उम्मेदवारी फिर्ता लिएपछि रामेछापको बाम गठबन्धनमा खुसीयाली छाएको छ । उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि राख्दै

रामेछापमा माओवादीका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिए

८ कातिक, काठमाडौं । रामेछापमा बामपन्थी गठबन्धनको विरुद्ध बागी उम्मेदवारी दिएका नेकपा माओवादीका तीन नेताहरुले उम्मेदवारी फिर्ता लिएका छन् । वामपन्थी गठबन्धनलाई चुनौती दिने गरी बागी उम्मेदवारी दिएपछि अन्ततः पार्टीसँगको

रामेछापमा वाम गठबन्धनले सार्वजनिक गर्यो चुनावी कार्यक्रम, कहाँ कहिले ? (कार्यक्रमको सूचीसहित)

७ कातिक, रामेछाप । रामेछापमा वामपन्थी गठबन्धनले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको कार्यक्रम तालिका सार्वजनिक गरेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बैठकले

उम्मेदवारी कुनै पनि हालतमा फिर्ता लिन्नः मैन कुमार मोक्तान

७ कातिक, रामेछाप । रामेछापमा वापन्थी गठबन्धनको विरुद्ध बागी उम्मेदवार दिएका नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका जिल्ला संयोजक मैनकुमार मोक्तानले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताएका छन्

रामेछापमा वाम गठबन्धनले तोक्यो चुनावी कमाण्डर

६ कार्तिक, रामेछाप । रामेछापमा संयुक्त उम्मेवारी दिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्लिित वामपन्थी गठबन्धनले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि संयुक्त निर्वाचन परिचालन

रामेछापमा बागी उम्मेदवार दर्ताको बारेमा केन्द्रलाई जानकारी गराइएको छः इन्चार्ज लामा

६ कार्तिक, काठमाडौं । नेकपा माओवादीका पोलिटब्यूरा सदस्य समेत रहेका नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज धावा लामाले बामपन्थी गठबन्धनको विरुद्ध पार्टीका नेताहरुले उम्मेदवारी दिएको बारेमा पार्टी केन्द्रलाई जानकारी गराइएको बताए

कारवाही भोग्न तयार छु, उम्मेदवारी फिर्ता लिन्नः लक्ष्मी गुरुङ

६ कार्तिक, रामेछाप । नेकपा माओवादी केन्द्रकी पूर्व सभासद समेत रहेकी लक्ष्मी गुरुङले आफूले दिएको स्वतन्त्र उम्मेदवारी कुनै पनि हालतमा फिर्ता नलिने बताएकी छिन् । उनले पार्टी नेतृत्वको प्रक्रिया र

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि रामेछापमा ३६ उम्मेदवारले गरे मनोनय दर्ता (सूचीसहित)

५ कार्तिक, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि रामेछापमा ३६ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । रामेछापको एउटा प्रतिनिधिसभा र २ वटा प्रदेशसभा