३० असोज, रामेछाप । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि निर्वाचन आयोगले देशभरको निर्वाचन क्षेत्रको नक्सा सार्वजनिक गरेको छ । निर्वाचन आयोगको नक्सा अनुसार रामेछाप जिल्लाको दुई
२९असोज, काठमाडौं । हिलेदेवी–काठमाडौं जन सम्पर्क मञ्चले विपद्को समयमा सहयोगार्थ दिपावलीको अवसरमा देउसी भैलोको कार्यक्रम आयोजना गर्ने भएको छ । मञ्चले आगामी असोज ३१ गते काटेश्वरस्थित गौरीशकंर पार्टी प्यालेसमा दिपावलीको
२६ असोज, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–६ आख्रेनीमा लिफ्ट खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयवासी खुसी भएका छन् । खानेपानीको समस्या भोग्दै आएका वासिन्दालाई लिफ्ट खानेपानी आयोजना सम्पन्न भएपछि राहतको
२४ असोज, रामेछाप । हुपिनचुली युनाइटेड क्लब भुजी र ओखलढुङगाको पबित्रा युवा क्लब रामेछापको भुजीमा जारी जिल्लाकै सर्बाधिक पुरस्कार राशिको फुटवल प्रतियोगीता भुजी लिग रनिङ शिल्डको सेमिफाईनलमा प्रवेश गरेका छन्
२४ असोज, रामेछाप । रामेछाप र सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाटको पक्की पुल निर्माणको कार्य सुरु भएको छ । बर्षाको कारण रोखिएको पुल निर्माणको कार्य सुरु भएको छ । आगामी चैत्र
२३ असोज, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–४ बेतालीकीको १६ बर्षिय बालिका अम्बिका बस्नेतको हत्यामा संलग्न बेतालकीकै राजन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ परेका वीस बर्षिय कार्कीले
२२ असोज, रामेछाप । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने ६ बुँदे सहमति गरेसँगै रामेछापमा प्रतिनिसभा र प्रदेशसभामा कसले टिकट पाउने भन्ने दौड सुरु भएको
२१ असोज, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा रामेछाप जिल्लाको आठ वटा स्थानीय तहमा ९० मतदानस्थल हुने भएको छ । जिल्लाको एउटा प्रतिनिधिसभा र दुई
२१ असोज, रामेछाप । श्री वागेश्वरी सानाकिसान कृषि सहकारी संस्था लिमिटेड खाँडादेवी–१ राकाथुमको दोस्रो साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्धघाटन राकाथुम वडाका वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठले गरेका
२० असोज, रामेछाप । प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमाले रामेछापले प्रत्यक्ष र समानुपातिक गरी १३ जनाको नाम सिफारिस गरेको छ । शुक्रवार बसेको एमालेको जिल्ला कमिटीको बैठकले प्रत्यक्षतर्फ ६ जना