रामेछाप

विद्यार्थीले राजनीति नगरेपनि बुझ्न जरुरी छः सचिव कार्की

२० भदौ, रामेछाप । नेपाली कांग्रेस रामेछापका पार्टी सचिव लेखबहादुर कार्कीले विद्यार्थीहरुले राजनीतिक नगरे पनि बुझन जरुरी रहेको बताएका छन् । उनले सबै राजनीतिक गर्ने व्यक्तिहरु नेता नभए पनि समाज

डिएसपी ढुङगेललाई रामेछापमा नागरिक अभिन्नदन

२० भदौ, रामेछाप । रामेछाप जिल्लामा राम्रो काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी कुमोध ढुङगेलाई नागरिक अभिन्नदन गरिएको छ । रामेछाप जिल्लामा आएपछि अपराधिक क्रियाकलापलाई पक्राउ गरेको जिल्लामा

६ सय १७ स्थानीय तहमा कहीँ नभएको निर्णय मन्थली नगरपालिकामा भएपछि……..

२० भदौ, रामेछाप । सरकारले स्थानीय तह सञ्चालन गर्नको लागि नयाँ कानुन नबन्दासम्म नमूना कानुनकै आधारमा काम गर्न स्थानीय तहको निर्वाचन सम्पन्न भएको स्थानीय तहमा नमूना कानुन पठाएको छ ।

उर्जा क्षेत्रको विकासले नै रामेछापलाई समृद्ध बनाउछःगृह राज्यमन्त्री श्रेष्ठ

१७ भदौ, रामेछाप । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले रामेछापको विकासको आधार उर्जा क्षेत्र रहेको बताए । उनले रामेछापमा उर्जा क्षेत्रमा ठूलो सम्भावना रहेकाले एक हजार मेगावाटको अपर खिम्ती र सुनकोसी

रामेछापको खिम्ती–२ जलविद्युत आयोजनामा रामेछापवासीलाई दस प्रतिशत शेयर !

१७ भदौ, रामेछाप । रामेछाप र दोलखाको सीमानामा निर्माण हुन लागेको खिम्ती–२ जलविद्युत आयोजनामा रामेछापवासीले दस प्रतिशत सेयर पाउनु पर्ने बताएका छन् । पिपुल्स् हाइड्रोपावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न

गृह जिल्ला रामेछापमा गृह राज्यमन्त्री श्रेष्ठलाई भव्य स्वागत

१७ भदौ, रामेछाप । गृह राज्य मन्त्री श्यामकुमार श्रेष्ठलाई गृह जिल्ला रामेछापमा भव्य स्वागत गरिएको छ । रामेछापको गेलुमा जन्मिएका गृहराज्यमन्त्री श्रेष्ठलाई रामेछापवासीहरुले गाउँमा भव्य स्वागत गरेका हुन् । मन्त्री

रामेछापको २ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा कति मतदाता ? (सूचीसहित)

१७ भदौ, रामेछाप । सरकारले आगामी मंसिर १० र २१ गतेको लागि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै रामेछापमा पनि चुनावी महालो बढेको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले

रामेछापको इलाका प्रशासन कार्यालय लाप्चानेका प्रमुख हिडेपछि……

२६ भदौ, रामेछाप । नागरिकहरुलाई घरदैलौमा नै सेवा प्रदान गर्ने उदेश्यले सरकारले सञ्चालनमा ल्याएको रामेछापको उमाकुण्ड गाउँपालिकाको लाप्चानेका इकाला प्रशासन कार्यालयका प्रमुख हिडेपछि बबाल भएको छ । कार्यलय प्रमुख सुटुक्क

रामेछापमा करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्यो

१५ भदौ, रामेछाप । रामेछाप जिल्लामा पछिल्लो समयमा करेन्ट लागेर मृत्यु हुनेको सख्या बढेको छ । दुई साताको बीचमा रामेछापको दोरम्बा, सुनापति गाउँपालिका र मन्थली नगरपालिकामा गरी तीन जनाले ज्यान

रामेछापमा कहिले हुँदैछ निर्वाचन ?

१५ भदौ, काठमाडौं । सरकारको सिफारिस अनुसार निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन दुई चरणमा सम्पन्न गर्ने निर्णय गरेको छ । आयोगले विहिवार आगामी १० मंसिरमा पहिलो चरणमा हिमाली