३२ साउन, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकामा १४ औ दोरम्बा स्मृति दिवस मनाइएको छ । २०६० साउन ३२ गते तत्कालि शाही नेपाली सरकारले युद्धविरामको समयमा बैठक बसिरहेको घरलाई कब्जामा लिएर
२९ साउन, रामेछाप । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले संविधानले सिंहदरबारको अधिकार गाउँगाउँमा दिएपनि अझै पनि केन्द्रमा बस्नेहरुले अधिकार दिन आनाकानी गरिरहेको बताएका छन् । उनले संविधानले दिएको
२९ साउन, रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवी साँदीडाँडाबाट गाउँपालिका जनतालाई नागरिकता वितरण हुने भएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालय रामेछापले साउन ३० गते
२८ साउन, रामेछाप । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा रामेछापमा रक्तदान कार्यक्रम आयोजना गरेर मनाइएको छ । जिल्ला युवा समिति रामेछापले विभिन्न संस्थाहरुसँग समन्वय गरी रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
२८ साउन, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकामा सञ्चालित घुम्ती नागरिकता टोलीले १ सय ९९ जनालाई नागरिकता वितरण गरेको छ । मतदाता नामावलीमा उमेर पुगेका व्यक्तिहरुलाई गाउँघरमा नै सहज रुपमा सुविधा
२६ साउन, रामेछाप । सुनापति गाउँपालिकाले पाँच स्थानमा फ्रि वाइफाइ जडान गर्ने भएको छ । गाउँपालिकाले गाउँपालिकाको केन्द्र हिलेदवी सहित पाँच वडाको कार्यालयमा फ्रि वाइफाई जडान गर्न लागेको छ ।
२६ साउन, रामेछाप । जिल्ला युवा समिति रामेछापले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा रामेछापले रक्तदान तथा कार्यशालाको आयोजना गर्ने भएको छ । समितिका जिल्ला अध्यक्ष प्रकाश कार्कीले युवा दिवसको दिन मन्थलीमा
२४ साउन, रामेछाप । रामेछापका ८ स्थानीय तहका जनतालाई नागरिकता लिन सहज हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका कर्मचारीको अभावमा बन्द भएको लाप्चानको इकाला प्रशासन कार्यालय सञ्चालनमा ल्याएको
२२ साउन, रामेछाप । कुनै पनि काममा ढिलासुस्ती गर्ने सरकारी कर्मचारीको परम्परा नै हो । सजिलै हुने कामको लागि पनि सरकारी कर्मचारीहरु अनेक बहाना बनाउछन् । झन कमिसन नआउने काम
२२ साउन, रामेछाप । गत असार ३१ गते मध्ये रातमा रामेछापको लिखु गाउँपालिका–६ मा गएको बाढीपहिरोको कारण ७ करोड ९२ लाख २ हजार रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला