३० असार, रामेछाप । नेकपा माओवादीका पोलिटब्यूरो सदस्य युवराज चौलागाईले रामेछापको सुनापति गाउँपालिकामा वैधानिक जनसत्ता चलाउने बताएका छन् । सिंहदरवारको अधिकार गाउँगाउँमा आइपुगेकाले नयाँ सोच र शैलीको साथ जनताको काम
३० असार, रामेछाप यस बर्षको एसईई परीक्षामा उत्कृष्ट नजिता ल्याउने सुनापति गाउँपालिकाका मनिष चौलागाई सम्मानित भएका छन् । सुनापति गाउँपालिकाले उत्कृष्ट नजिता ज्याउने चौलागाईलाई सम्मान गरेको हो । सुनापति गाउँपालिकाको
२९ असार, रामेछाप । रामेछापको मन्थली नगरपालिका तामाकोसी नदीको किनारमा अवस्थित छ । बर्षाको कारण तामाकोसी उर्लिएको छ । तर कोसी किनारामा रहेको मन्थली बजारमा पनि गर्मीले टिक्न निकै गाह्रो
२८ असार, रामेछाप । हरियाली प्रबद्र्धन गर्ने उदेश्यले रामेछापको मन्थली नगरपालिकामा वृक्षरोपण गरिएको छ । जिल्ला युवा समिति रामेछापको आयोजनामा सहिद स्मृति क्याम्पसको परिसरमा गरिएको वृक्षरोपण गरिएको हो । करिब
२७ असार, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले २०२८ सालदेखि हालसम्म २ लाख ३९ हजार ६ सय ३१ जनालाई नागरिकता प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले ४६ बर्षको
२४ असार, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले १७ बर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ । रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–४ र साबिकको गौश्वारा गाविस–७ का मानबहादुर थापा मगरलाई हत्या गरेर
२१ असार, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाको रस्नालुले पहिलो पटक एम्बुलेन्स पाएको छ । गोकुलगंगा गाउँपालिका–३ रस्नालुका ओलक बहादुर सुनुवारको पहलमा र गाउँपालिकाको वडा नम्बर ३ हाल काठमाडौं बसोबास गर्दै
२० असार, रामेछाप । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि रामेछापका ८ वटा स्थानीय तहका जनप्रतिनिधिहरुले धमाधम काम गरिहेका छन् । बजेट निर्माणमा जुटेका जनप्रतिनिधिहरुलाई आफ्नो नगरपालिका र गाउँपालिकाको विकास कसरी
१९ असार, रामेछाप । युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत रामेछापमा कविता प्रतियोगीता सम्पन्न भएको छ । जिल्लाको ८ स्थानीय तहबाट सहभागी प्रतियोगी मध्ये प्रकाश न्यौपाने प्रथम भएका छन् । जिल्ला
१८ असार, रामेछाप । सेवाग्राहीलाई सहज रुपमा सेवा सुविधा दिनको लागि जिल्ला प्रशासन कार्यालय रामेछापले निशुल्क टोलफ्रि नम्बर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको समस्या समाधान गर्ने उदेश्यको साथ जिल्ला प्रशासन