१५ असार, रामेछाप । स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ महिनापछि रामेछापको जिल्ला समन्वय समितिको संयोजक र सदस्यहरु चयन गर्न बसेको बसेको पहिलो जिल्ला सभाको बैठकमा नै विवाद भएको छ
८ असार, रामेछाप । रामेछापको सुनापति गाउँपालिका–३ हिलेदेवीका बिबी तामाङले पशुपति माविका छात्राछात्रहरुलाई छात्रवृत्ती प्रदान गर्नुभएको छ । विगत पाँच बर्षदेखि विद्यालयका जेहनदार विद्यार्थीहरुको लागि तामाङले बार्षिक रुपमा छात्रवृत्ति प्रदान
७ असार, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा अब अग्रेजी माध्यमबाट पठनपाठन हुने भएको छ । खाँडादेवी गाउँपालिको बैठकले गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयहरुमा अग्रेजी माध्यमबाट पठनपाठन
५ असार, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले आफ्नो कार्यालय परिसरभित्र फ्रि वाइफाईको व्यवस्था गरेको छ । रामेछाप जिल्लामा पहिलो पटक जिल्ला प्रशासन कार्यालयले फ्रि वाइफाईको व्यवस्था गरेको हो ।
४ असार, रामेछाप । नेपाली कांग्रेस रामेछापले निर्वाचनमा पराजय हुनुको पाँच कारण रहेको निष्कर्ष निकालेको छ । निर्वाचनमा पराजयपछि पार्टीभित्रै आरोप–प्रत्यारोप भइरहेको बेला चुनावी समिक्षा बैठकले निर्वाचनमा पराजय भोग्नुको कारण
४ असार,रामेछाप । रामेछापको सुनापति गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयहरुमा अब अग्रेजी माध्यमबाट पठनपाठन हुने भएको छ । सुनापति गाउँपालिकाको पहिलो कार्यपालिकाको बैठकले शैक्षिक गुणस्तर उकास्न र समयको माग अनुसार
२ असार, काठमाडौं । रामेछापको सुनापति र खाँडादेवी गाउँपालिकाको सिमानामा रहेको गाल्वा बजारमा रहेको व्यक्तिको घरमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले उपद्रो मच्चकाएको छ । व्यक्तिको घरमा झण्डा गाढेर
२ असार, रामेछाप । कुनै पनि सफलता एकै पटक हात पर्दैन । सफलता प्राप्त गर्नको लागि निरन्तर मेहनत र धैर्यताको खाँचो पर्छ । समयको गतिलाई पक्रन सक्नेले नै सफलताको शिखर
२ असार, रामेछाप । रामेछाप जिल्लामा यस बर्षको एसईई परीक्षामा सुनापति गाउँपालिका–४ बेथानस्थित डहु मावि डहुकी छात्रा लक्की लामा उत्कृष्ट अंक ल्याएर जिल्ला प्रथम हुन सफल भएकी छिन् । लामाले
२८ जेठ, रामेछाप । रामेछाप क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठ ‘कुशल’लाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाउन रामेछापवासीले माग गरेका छन् । रामेछापको दोरम्बा र बेथानको इतिहासको सम्मान