रामेछाप

सुनापति गाउँपालिकामा माओवादीको अग्रता कायमै

४ जेठ, रामेछाप । रामेछापको सुनपाति गाउँपालिको मतगणना जारी रहेको छ । सुनापति गाउँपालिकाको १ ५ र ३ नम्बर वडामा नेकपा माओवादीका वडा अध्यक्ष सहित प्यानल नै विजयी भएको छ

सुनापति गाउँपालिका–३ को वडा अध्यक्षमा माओवादीका बाबुराम तामाङ विजयी

४ जेठ, रामेछाप । रामेछापको सुनापति गाउँपालिका–३ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा बाबुराम तामाङ विजयी भएका छन् । तामाङले ६६१मत ल्याएर विजयी भएका हुन् । सुनापति गाउँपालिको केन्द्र समेत

रामेछापको लिखु गाउँपालिकाको अध्यक्षमा एमालेका खड्का र उपाध्यक्षमा दाहाल विजयी

४ जेठ, रामेछाप । रामेछापको लिखु गाउँपालिकामा अध्यक्षमा एमालेका गोविन्द खड्का फराकिलो मत अन्र्तरले विजयी भएका छन् । त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकै दिपशिखा दाहाल विजयी भएकी छिन् । खड्का ४

दोरम्बा गाउँपालिकाको अध्यक्षमा मोक्तान विजयी

४ जेठ, रामेछाप । रामेछापको ऐतिहासिक दोरम्बा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका कमानसिंह मोक्तान विजयी भएका छन् । गाउँपालिको प्रमुख सहित उपाध्यक्षमा माओवादी केन्द्रकै कृशला घिसिङ विजयी भएकी छिन् ।

मन्थली नगरपालिकाको नगर प्रमुखमा बस्नेत र उपप्रमुखमा एमालेकै कार्की विजयी

४ जेठ, रामेछाप । रामेछापको मन्थली नगरपालिकामा नेकपा एमालेले विजयी हासिल गरेको छ । नगरपालिकाको मेयरमा रमेश बस्नेत र उपमेयरमा माया कार्की विजयी भएका हुन् । वस्नेतले ६५२९ र कार्कीले

रामेछाप नगरपालिकामा कांग्रेसको अग्रता

३ जेठ,रामेछाप । रामेछापको रामेछाप नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । नगरपालिकाको १ नम्बर वडादेखि ५ नम्बर वडासम्म मतगणना अनुसार नेपाली कांग्रेसका नगर प्रमुखका उम्मेदवार नरबहादुर थापामगर २५९९,

सुनापति गाउँपालिकामा माओवादीको अग्रताःवडा नम्बर १ र ५ मा माओवादी विजयी

३ जेठ, रामेछाप । सुनापति गाउँपालिकामा नेकपा माओवादीले अग्रता कायमै राखेको छ । सुनापति गाउँपालिकाबाट माओवादी केन्द्रका अध्यक्ष धावा लामाले कांग्रेस भन्दा ४ सय मतले अगाडि छन् । सुनापति गाउँपालिका–५

सुनापति गाउँपालिका–१ गुन्सीको वडा अध्यक्षमा चौलागाई विजयी

३ जेठ, रामेछाप । सुनापति गाउँपालिका–१ गुन्सीमा नेकपा माओवादी केन्द्रका चण्डेश्वर चौलागाई (राजु) वडा अध्यक्षमा विजयी भएका छन् । चौलागाईले १ हजार ३४ मत ल्याएर विजयी भएका हुन् । उनको

उमाकुण्ड गाउँपालिकाको उपाध्यक्षमा काग्रेसबाट कार्की विजयी

३ जेठ, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाली कांग्रेसबाट उपाध्यक्षमा उर्मिला कार्की (वस्नेत) विजयी भएकी छिन् । उनले रामेछाप जिल्लामा कांग्रेसबाट गाउँपालिकामा पहिलो पटक खाता खोलेकी हुन् । रामेछापमा कांग्रेसले

दोरम्बा गाउँपालिकामा माओवादी केन्द्र र एमालेको मत बराबरी

३ जेठ,रामेछाप । दोरम्बा गाउँपालिकाको मत गणना जारी रहेको छ । दोरम्बा गाउँपालिकामा हालसम्म ५ वटा वडाको मत गणना सम्पन्न भएर वडा अध्यक्ष घोषणा भइसकेको छ भने बाँकी २ वटा