१७ वैशाख, रामेछाप । नेकपा माओवादी केन्द्रले रामेछापको ५ गाउँपालिका र १ नगरपालिकामा प्रमुख र मेयरको टुंगो लगाए पनि खाँडादेवी गाउँपालिकाको प्रमख र रामेछाप नगरपालिको मेयरको उम्मेदवार टुंगो लगाउन सकेको
१६ वैशाख, रामेछाप । रामेछाप जिल्लामा रहेका १ लाख ३४ हजार ६ सय २० जना मतदाताले आफ्नो परिचय पत्र लिन अनिवार्य रुपमा नागरिकता देखाउनु पर्ने भएको छ । जिल्ला निर्वाचन
१६ वैशाख, रामेछाप । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्र रामेछापले उमाकुण्ड गाउँपालिको प्रमुखमा मदनकुमार कालिकोटेलाई उठाउने घोषणा गरेको छ । जिल्ला पार्टीको कार्यालयको बैठकले
१५ वैशाख, रामेछाप । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा गरी एक हजार कर्मचारी खटिने भएका छन् । १ लाख ३४ हजार
१५ वैशाख, रामेछाप । नेपाली काग्रेसले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि रामेछापको सुनापति गाउँपालिकाबाट जितेन्द्र मोक्तानलाई प्रमुखमा उठाउने घोषणा गरेको छ । जिल्ला कार्य समितिको बैठकले
१४ वैशाख, रामेछाप । नेकपा एमालेले रामेछापको सात वटा स्थानीय तहमा गाउँपालिकाको प्रमुख र मेयरको टुंगो लगाएको छ । मन्थली नगरपालिकामा मेयरका उम्मेदवारका आकांक्षी धेरै भएपछि जिल्ला कमिटीले प्रदेश समितिमा
नेपाली कांग्रेसबाट रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानी वडा अध्यक्षका उम्मेदवार नेत्रबहादुर केसीले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । उनले वडाको विकासको लागि विगदेखि नै भूमिका खेल्दै आएको बताउदै आगामी
१३ वैशाख, रामेछाप । नेकपा माओवादी केन्द्र सुनापति गाउँपालिकाको प्रमुखमा रामेछापका जिल्ला इन्चार्ज धावा लामालाई उठाउने घोषणा गरेको छ । जिल्ला कार्यालयको बैठकले लामालाई सर्वसम्मत सुनापति गाउँपालिको प्रमुखको उम्मेदवार बनाउने
१३ वैशाख, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले जिल्लाको दोरम्बा गाउँपालिकाको प्रमुखमा कमान मोक्तानलाई उठाउने निर्णय गरेको छ । माओवादी जिल्ला कार्यालयको बैठकले मोक्तानलाई दोरम्बा गाउँपालिकाको प्रमुखमा उठाउने निर्णय गरेको
१३ वैशाख, रामेछाप । नेपाली कांग्रेस रामेछापले जिल्लाका पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकामा मेयरको उम्मेदवार घोषणा गरेको छ । कांग्रेसले मेयरमा नरबहादुर मगरलाई उठाउने निर्णय गरेको हो । कांग्रेसले