रामेछाप

खाडाँदेवी गाउँपालिकाको प्रमुखमा तामाङ,उप–प्रमुखमा श्रेष्ठ

१३ वैशाख, रामेछाप । नेकपा एमाले रामेछापले खाँडादेवी गाउँपालिकाबाट प्रमुखमा प्रेमबहादुर तामाङलाई उठाउने निर्णय गरेको छ । एमालेले उप–प्रमुखमा मखमली श्रेष्ठलाई उठाउने निर्णय गरेको हो । खाँडादेवी गाउँपालिकाबाट ज्ञानकुमार श्रेष्ठ,

लिखु गाउँपालिकाको प्रमुखमा कार्कीको उम्मेदवारी घोषणा

१३ वैशाख, रामेछाप । नेकपा माओवादी केन्द्रले लिखु गाउँपालिकाको प्रमुखमा धुव्र  कार्कीलाई उठाउने निर्णय गरेको छ । पार्टीको जिल्ला कार्यालयको बैठकले कार्कीलाई प्रमुखमा र उप–प्रमुखमा बन्दना श्रेष्ठ पौडेललाई उठाउने निर्णय गरेको

निर्वाचनमा एकताबद्ध भएर लाग्न पोखरेलको निर्देशन

१२ वैशाख, रामेछाप । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले सिंहदरवारको अधिकार गाउँगाउँसम्म ल्याउन आफ्नो माओवादीले नै भूमिका खेलेको बताएका छन् । आगामी स्थानीय तहको निर्वाचनमा माओवादीको जित सुनिश्चित रहेको

कांग्रेस–एमालेले पहिला आचारसंहिता पढ्नु पर्छः सांसद श्रेष्ठ

११ वैशाख, रामेछाप । नेकपा माओवादीका पोलिटब्यूरो सदस्य एवं सांसद श्यामकुमार श्रेष्ठ ‘कुशल’ले आचारसंहिता उल्लघनको आरोप लगाउनु अघि एक पटक राम्रोसँग आचारसंहिता पढन आग्रह गरेका छन् । उनले आचारसंहिता लागू

खडाँदेवी गाउँपालिका–२ मा वडा अध्यक्षको उम्मेदवारमा प्रधान

११ वैशाख, रामेछाप । नेकपा एमाले खाँडादेवी गाउँपालिका–२ मझुवाबाट वडा अध्यक्षमा केशव प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीले प्रधानलाई सर्वसम्मत रुपमा वडा अध्यक्ष बनाउने निर्णय गरेको हो ।

रामेछापमा एमाले र माओवादी धमाधम उम्मेदवार छान्दै, कांग्रेसलाई सकस

११ वैशाख, रामेछाप । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गएसँगै रामेछापमा नेकपा एमाले र नकेपा माओवादी केन्द्रले धमाधम उम्मेदवार छनोट गरेपनि कांग्रेसलाई भने सकस परेको छ । माओवादीले मन्थली नगरपालिकाको

लिखु गाउँपालिकाको उप–प्रमुखमा खडकाको उम्मेदवारी

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले रामेछापको लिखु गाउँपालिकाको उप–प्रमुखमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कल्पना खड्कालाई गाउँपालिकाको उप–प्रमुख बनाउने घोषणा गरेको छ । कांग्रेसले खड्कालाई सर्वसम्म उपप्रमुखमा उठाउने निर्णय

दोरम्बा गाउँपालिकाको प्रमुखमा एमालेबाट लामा प्रमुखका उम्मेदवार

११ वैशाख, रामेछाप । नेकपा एमाले रामेछापले दोम्बा गाउँपालिको प्रमुखमा प्रेम कुमार लामालाई प्रमुखमा उठाउने घोषणा गरेको छ । पार्टीको बैठकले लामालाई सर्वसम्मत दोरम्बा गाउँपालिकाको प्रमुखमा उठाउने निर्णय गरेको हो

खनियापानी ५ नम्बर वडालाई समृद्ध बनाउने खड्काको सात योजना

गाउँगाउँमा स्थानीय तहको निर्वाचनको माहोल छाएको छ । गाउँगाउँमा निर्वाचनको अभियान लिएर राजनीतिक दलका नेताहरु पुगेका छन् । के चिया पसल । के चोक के घर । सबै ठाउँमा आगामी

सिन्धुली–रामेछाप जोडने सुनकोसीको खैरनीघाट पुल निर्माण धमाधम

९ वैशाख, रामेछाप । रामेछाप–सिन्धुली जाडने सुनकोसीस्थित खैरेनीघाट पुल निर्माणले गति लिएको छ । पुलको रामेछापपट्टीको पिलर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पुलको तीन दुई वटा पिल्लर निर्माणको