रामेछाप

रामेछापमा दलितमाथि पाँच हजार जरिवाना गर्ने पुजारी पाँच हजारमा छुटे

१० फागुन, रामेछाप । रामेछाप जिल्ला बेताली– ३ मा रहेको शेरकाली मन्दिरमा दलित प्रवेश गरेको भन्दै पाँच हजार रुपैयाँ जरिवाना गर्ने पुजारी पाँच हजार रुपैयाँ ढरौटीमा रिहा भएका छन् ।

बिपि राजमार्गमा रोकिएका यातायात रामेछाप हुँदै आवतजावत गर्न थाले

९ फागुन, रामेछाप । बिपि राजमार्गमा पहिरो गएपछि रोकिएका यातायात रामेछापको बैकल्पिक सडक हुँदै आवत जावत गर्न थालेका छन् । पूर्व एवं तराईका जिल्लाहरुबाट आउने सवारी साधान खुर्कोट मन्थली हुँदै

सडक र विद्युतको लागि पहल गर्छुः श्रेष्ठ

८ फागुन, रामेछाप । नेकपा माओवादी केन्द्रका युवा नेता एवं सांसद श्यामुकमार श्रेष्ठ ‘कुशल’ले रामेछाप जिल्लाको विकासको लागि सडकको स्तरउन्नती र विद्युतीकरण पहिलो प्राथमिकता भएको बताएका छन् । उनले रामेछापको

रामेछापमा ट्राफिक प्रहरीको सक्रियताः नौ महिनामा ४ हजार सवारीमाथि कार्वाही

६ फागुन, रामेछाप । जिल्ला ट्राफिक कार्यालय रामेछापले रामेछापले सवारी साधनमाथि निगरानी कडा पारेको छ । नौ महिनाको अवधिमा ट्राफिक प्रहरीले नियम विपरीत चल्ने ४ हजार ९ सय ३३ सवारी

रामेछाप जिल्लाको विकास गर्न प्रतिबद्ध छुः सांसद श्रेष्ठ

५ माघ, रामेछाप । रामेछाप क्षेत्र नम्बर २ का सांसद एवं नेकपा माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठ ‘कुशल’ले रामेछाप जिल्लाको विकासको लागि प्रतिबद्ध रहेको बताएका छन् । उनले विकास निर्माणका

खैरेनीघाट र चौरी खोलमा पुल निर्माणको कामले लियो गति

५  फागुन , रामेछाप । पुल निर्माण कार्यमा ढिलाई गरेको भन्दै सरकारले कारवाही गर्ने सूचना प्रकाशित गरेपछि रामेछाप जोडने दुई महत्वपूर्ण पक्की पुल निर्माणको कार्यले गति लिएको छ । सुनकोसी नदीस्थित

देउवाले भने–मन्थलीदेखि बेथानसम्मको सडक कालोपत्रे गर्न भूमिका खेल्छु (फोटो फिचर)

४ फागुन, रामेछाप । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन गर्न पनि तीनवटै निकायको निर्वाचन गर्नुपर्ने बताएका छन् । उनले निर्वाचन सम्भव भएको बताउदै आगामी मंसिरसम्म तीन वटै तहको

कांग्रेस सभापति शेरबहादुर देउवा बेथान आउने

३ फागुन, रामेछाप । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रामेछापको बेथान आउने भएका छन् । शहीद गोविन्द स्मृति प्रतिष्ठानले निर्माण गरेको गोविन्द खड्काको शालिक उदघाटन गर्न देउवा बेथान आउने भएका

रामेछापमा १ लाख ३३ हजार ९ सय मतदाता

३ फागुन, रामेछाप । रामेछाप जिल्लामा मतदाताको संख्या १ लाख ३३ हजार ९ सय पुगेको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार मतदाता नामावली संकलन गर्ने काम भइरहेकाले अझै बढ्ने

रामेछाप नगरपालिकाका ८० घर बिजुलीबाट बञ्चित

२९ माघ, रामेछाप । रामेछाप नगरपालिकाका ८० घर परिवार बिजुली बत्ती बाल्नबाट बञ्चित भएका छन् । रामेछाप नगरपालिका–७ का मुढेखोला, मिम्लेखोला, गुर्दमडाँडा, रजयछाप धनेघाटका बासिन्दा बिजुली बाल्नबाट बञ्चित भएका हुन्