रामेछाप

रामेछापबाट वैदेशिक रोजगारीमा गएका ८ जनाको मृत्यु

७ माघ, रामेछाप । रामेछापबाट वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । ६ महिनाको अवधिमा रामेछापबाट वैदेशिक रोजगारीमा जाने नौ जनाको मृत्यु भएको छ । सुरक्षित आप्रवासन परियोजनाका अनुसार आर्थिक

सरकारी कार्यालयको कामलाई प्रभावकारी बनाउन प्रजिअ अधिकारीको निर्देशन

७ माघ, रामेछाप । जिल्लामा रहेका सरकारी कार्यालयबाट पाउने सेवा सुविधा प्रभावकारी नभएको भन्दै सेवाग्राहको गुनासो बढेपछि रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउन निर्देशन

स्वास्थ्य शिविरमा तीन हजार जनाको स्वास्थ्य परीक्षण

६ माघ, रामेछाप । ग्रामिण क्षेत्रका बासिन्दालाई निःशुल्क रुपमा स्वास्थ्य सेवा दिने उदेश्यले रामेछाप जिल्लाको पकरवार गाविसमा सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविरमा तीन हजार जना भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका

रामेछापको मझुवामा विशाल खडकाको हत्या गर्ने दुई पक्राउ

४ माघ, रामेछाप । रामेछाप जिल्लाको मझुवा–१ निगालपानीमा टाटासुमोभित्र नै आगो लगाएर हत्या गरिएका झापा लखनपुर गाविस–१ का विशाल खडकाको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत मंसिर

५० जना क्षमता भएको रामेछाप कारागारमा २ सय ३१ बन्दी

४ माघ, रामेछाप । जिल्ला कारागार रामेछापमा क्षमता भन्दा बढी कैदी राख्दा अस्तव्यस्त भएको छ । ५० जना क्षमता भएको कारागारमा हाल २ सय ३१ जना कैदी रहेका छन् ।

भुकम्प प्रतिरोधी घर निर्माण गरौंःप्रजिअ अधिकारी

२ माघ, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले विनाशकारी भुकम्पबाट पाठ सिक्दै अब निर्माण हुने घर भुकम्पप्रतिरोधी बनाउनु पर्ने बताएका छन् । भुकम्पपछि अहिले रामेछाप जिल्लामा घर निर्माणको

रामेछापको विकासका लागि युवा जुटनु पर्छःसांसद श्रेष्ठ

१ माघ, भक्तपुर । रामेछाप क्षेत्र नम्बर २ का सांसद एवं नेकपा माओवादी केन्द्रका नेता श्यामुकमार श्रेष्ठ ‘कुशल’ले विकास निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् । उनले समाजको रुपान्तरण

रामेछाप जिल्लामा अहिलेसम्मकै ठूलो धनराशीको भलिबल प्रतियोगिता

१ माघ , रामेछाप । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराको साथ रामेछाप जिल्लामा अहिलेसम्मकै ठूलो धनराशीको राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । रामेछाप जिल्ला

रामेछापको पकरवासमा सवारी दुर्घटना, दुईको मृत्यु

२८ पुस, रामेछाप । रामेछापको पकरवासमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पकरवास–६ स्थित ढुङगेल गाउँको उकालोमा मिनी ट्रक दुर्घटना हुँदा दु्ई जनाको मृत्यु भएको हो ।

खिम्तीको हिमाल हाइड्रोपावरबाटै रामेछापवासीलाई बिजुली

२८ पुस, रामेछाप । रामेछाप जिल्लाको लागि खिम्तीस्थिति हिमाल पावरबाटै जिल्लावासीले बिजुली पाउने भएका छन् । रामेछापको लागि सिन्धुपाल्चोकको लामोसाँघुबाट प्रदान हुने ३३ केभी विद्युत प्रसारण लाइन सदुरमुकाम मन्थलीबाट १७ किलोमिटर