रामेछाप

रामेछापमा निर्वाचनका लागि १८१७ जना कर्मचारी परिचालन हुने (नामसहित)

२३ कात्तिक, रामेछाप । आगामी मंसिर ६ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि रामेछापमा १८१७ जना कर्मचारी खटिने भएका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य

रामेछापमा २२९ जना निर्वाचन अधिकृत तोकिए (नाम र सम्पर्क नम्बरसहित)

२१ कात्तिक, रामेछाप । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि रामेछापमा २२९ जना मतदान अधिकृत तोकिएको छ । जिल्लामा रहेको ९६ मतदान स्थल र २२६

रामेछापमा नमूना मतदान, कसरी गर्ने चार थरी मतपत्रमा मतदान ? (फोटोफिचर)

२१ कात्तिक, रामेछाप । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि रामेछापमा नमूना मतदान गरिएको छ । आज सदरमुकाम मन्थलीको जिल्ला समन्वय समितिको मैदानमा नमूना मतदानमा

विश्व किर्तिमान कायमै राख्दै रामेछापका युवा लक्ष्मण सेन्चुरी (भिडियोसहित)

https://youtu.be/erb1ox0NTu4

रामेछापका सिडियो रेग्मीसहित सुरक्षा निकायका प्रमुखहरु मतदान स्थलको निरीक्षणमा (फोटोफिचर)

२० कात्तिक, रामेछाप । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकदै जादा रामेछापमा सुरक्षा चासो पनि बढेको छ । जिल्लाभित्र हुने निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नको

मंसिर २ गते नव अवतारी लामा रामेछापको शैलुङ्ग आउने

२० कात्तिक, रामेछाप । छेजु कुस्यो रेन्पोक्षेको नव अवतारी श्री क्याब्जे दोर्जी लोपेन क्लिने रेन्पोक्षे शैलुङ आउने भएका छन् । रामेछाप दोरम्बा शैलुङ्ग गाउँपालिका–१ मा अवस्थित श्री टाशी नामगेल छ्‌योलिङ्ग

एमाले रामेछापका नेता लामा माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत, यी हुन एमाले छोडेर माओवादीमा प्रवेश गर्ने ४२ जना (नामसहित)

२० कात्तिक, काठमाडौं। निर्वाचनको मुखमै नेकपा एमाले रामेछापका नेता रामकृष्ण लामा पार्टी परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमालेले अहिलेको अभिभारा पूरा गर्न नसक्ने भन्दै उनले झण्डै

रामेछापमा प्रतिनिधिसभा निर्वाचन जित्न ४५ हजार मत कटाउनु पर्ने (विवरणसहित)

१९ कात्तिक, रामेछाप । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरुले चुनावी अभियान तीब्र बनाएका छन् । घर घरमा पुग्नेदेखि ठूलो चुनावी सभा गर्ने कार्यलाई

कान्छाराम र युवराज चौलागाईको गलामा एउटै माला

१९ कात्तिक, रामेछाप । सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले आफ्ना नेता कार्यकर्तालाई विश्वास दिलाउनका लागि विभिन्न माध्यमबाट प्रयोग गरेर गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरेका छन् । रामेछापमा प्रतिनिधिसभा गठबन्धनका साझा

रामेछापमा ट्याक्टर दुर्घटनाः एक जनाको घटनास्थलमै मृत्यु, घाइतेलाई काठमाडौं लगियो

१९ कात्तिक, रामेछाप । रामेछापमा ट्याक्टर दुर्घटना भएको छ । रामेछाप उमाकुण्ड गाउँपालिका–५ चिलाउने संसरिडाँडा स्थितमा लिखुखोलाबाट चिलाउने संशरीडाँडातर्फ पसलको खाध्यन्न सामान लिई जादै गरेको लु ३ त २४९९ नम्बरको