रामेछाप

रामेछापमा चुनाव जित्ने गठबन्धन र एमालेकाे यस्तो छ हिसाब किताब

११ कात्तिक, रामेछाप । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि लोकतान्त्रिक बाम गठबन्धन (सत्ता गठबन्धन) र नेकपा एमालेका उम्मेदवारहरुले निर्वाचन जित्नको लागि आ–आफ्नो रणनीति बनाएर अघि

रामेछापमा सत्ता गठबन्धनको जीत सुनिश्चित छः युवराज चौलागाई

११ कात्तिक, काठमाडौं । सत्ता गठबन्धनबाट रामेछाप प्रदेश सभा सदस्य ख मा नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज चौलागाईले रामेछापमा गठबन्धनको जीत सुनिश्चित रहेको बताएका छन् । उनले गठबन्धनसँग संविधानको रक्षा

रामेछापको विकासको मास्टर प्लान एमालेले बनाएको होः शान्ति पौडेल

१० कात्तिक, रामेछाप । प्रदेश सभा सदस्य रामेछाप प्रदेश क का लागि एमालेका उम्मेदवार शान्ति पौडेलले रामेछापको विकासको खाका एमालेले बनाएको बताएका छन् । उनले रामेछापको विकासको मास्टर प्लान एमालेलेले

कान्छारामलाई भारी मत दिएर जिताएर पठाउनु पर्छः श्याम कुमार श्रेष्ठ (भिडियोसहित)

१० कात्तिक, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापका इन्चार्ज एवं चुनावी कमाण्डर श्याम कुमार श्रेष्ठले यस पटकको निर्वाचनमा प्रतिनिधिसभाका सदस्यका उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छारामलाई भारी मत दिएर जिताएर पठाउनु

रामेछापको विकासका लागि एमालेले नै जित्नु पर्छः मिलन घिसिङ

९ कात्तिक, रामेछाप । रामेछाप प्रदेश ख का लागि नेकपा एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवार मिलन कुमार घिसिङले रामेछाप जिल्लाको समग्र विकासका लागि एमालेले नै जित्नु पर्ने बताएका छन् । प्रदेश

रामेछापको विकासमा मन बचन र कर्मबाट काम गर्छुः कान्छाराम

९ कात्तिक, काठमाडौं । सत्ता गठबन्धनबाट रामेछापको प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्ण बहादुर कान्छारामले रामेछापमा गठबन्धनको जित सुनिश्चित रहेको दावी गरेका छन् । उनले विगतमा थोरै मतले मात्र आफू पराजित भएको

चुनावका लागि रामेछापमा ११ सय म्यादी प्रहरी तयार

९ कात्तिक, रामेछाप । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि रामेछापमा ११ सय म्यादी प्रहरी तयार पारिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले भर्ना मार्फत छनोट

रामेछापमा चुनावी अभियान तीब्र पादै सत्ता गठबन्धन

८ कात्तिक, रामेछाप । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि लोकतान्त्रिक बाम गठबन्धनले रामेछापमा चुनावी अभियान तीब्र पारेको छ । एउटा प्रतिनिधिसभा र दुई वटा

रामेछापको विकासको नेतृत्व एमाले बाहेक अरुले गर्न सक्दैनः कैलाश ढुंगेल

८ कात्तिक, रामेछाप । रामेछापका लागि एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कैलाश ढुंगेलले रामेछापको विकासको जग एमालेकै नेतृत्वमा सुरु भएको बताएका छन् । उनले आफ्नो पार्टीले विकासको जग हालेकाले जिल्लाको विकास

अहाँ ! हिमाली जिल्ला रामेछापमा खुलेको नुम्बुर हिमाल

८ कात्तिक, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा अवस्थित नुम्बुर हिमाल खुलेको छ । गुम्देलको शीरको रुपमा रहेको नुम्बुर हिमाल मौसम खुलेसँगै निकै आकर्षक र सुन्दर देखिएको छ । नुम्बुर