रामेछाप

रामेछापमा एमालेको जितलाई सत्ता गठबन्धनले रोक्न सक्दैनः कैलाश ढुंगेल

२३ असोज, रामेछाप । नेकपा एमालेबाट रामेछापको प्रतिनिधिसभा उम्मेदवार कैलाश ढुंगेलले रामेछापमा आफूहरुको जित सुनिश्चित रहेको बताएका छन् । उम्मेदवारी दर्ता गराएपछि रामेछाप न्युजलाई प्रतिक्रिया दिदै उनले सत्ता गठबन्धनको विरुद्ध

रामेछापमा सत्ता गठबन्धनमा अर्को विद्रोहः एकीकृत समाजवादीबाट पनि संघ र प्रदेशमै उम्मेदवारी दर्ता

२३ असोज, रामेछाप । केन्द्रमा सत्ता गठबन्धनमा सिट बाँडफाँडमा सहमति भएपनि उम्मेदवारी दर्ता गर्ने क्रममा रामेछापमा सत्ता गठबन्धनकै साझा उम्मेदवारको विरुद्ध उम्मेदवारी दर्ता भएको छ । रामेछापमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा

रामेछापमा सत्ता गठबन्धनमा विद्रोह, चौलागाईको विरुद्ध डिल्लीमान तामाङको स्वतन्त्र उम्मेदवारी दर्ता

२३ असोज, रामेछाप । रामेछापमा सत्ता गठबन्धनमा विद्रोह सुरु भएको छ । सत्ता गठबन्धनले तय रामेछाप प्रदेश ख मा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएका युवराज चौलागाईको विरुद्धमा आफ्नै पार्टीका नेता

रामेछापमा सत्ता गठबन्धनका उम्मेदवारले दर्ता गराए उम्मेदवारी (फोटोफिचर)

२३ असोज, रामेछाप । रामेछापमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभामा टिकट पाएका उम्मेदवारहरुले आज उम्मेदवारी दर्ता गराएका छन् । आज सदरमुकाम मन्थलीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभाका लागि नेपाली

रामेछापमा एमालेका उम्मेदवारहरुले दर्ता गराए उम्मेदवारी (फोटोफिचर)

२३ असोज, रामेछाप । नेकपा एमालेबाट उम्मेदवारबाट प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरुले आज उम्मेदवारी दर्ता गराएका छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभाका उम्मेदवार कैलाश ढुंगेल रामेछाप प्रदेश क मा

रामेछापको खाँडादेवी गाउँपालिकाबाट काठमाडौं जादै गरेको बस दुर्घटना

२३ असोज, रामेछाप । रामेछापमा बस दुर्घटना भएको छ । खाँडादेवी गाउँपालिकाबाट काठमाडौं जादै गरेको बा ३ ख ४०४८ नम्बरको रिर्जभ वस खाँडादेवी गाउँपालिका–३ भिरपानीको गुन्डुखोला भन्ने ठाउँमा दुर्घटना हुँदा

रामेछापमा यात्रुसँग बढी भाडा लिने सवारी साधनलाई ठाउँको ठाउँ कारवाही, बढी लिएकाे पैसा फिर्ता गराइयो

२२ असोज, रामेछाप । रामेछापमा दशैको मौका छोपेर बढी भाडा लिने सवारी साधनमाथि प्रहरीले कारवाही सुरु गरेको छ । यात्रुहरुको गुनासोको आधारमा जिल्लाा प्रहरी कार्यालय रामेछाप र जिल्ला ट्राफिक प्रहरी

सत्ता गठबन्धनबाट रामेछापको प्रदेश सभामा माओवादीबाट चौलागाई र श्रेष्ठ बने उम्मेदवार

२२ असोज, रामेछाप । सत्ता गठबन्धनबाट रामेछापको दुवै प्रदेशसभा निर्वाचनमा माओवादीले उम्मेवार टुंगो लगाएको छ । माओवादीको निर्णय अनुसार रामेछाप प्रदेश क मा संविधानसभा सदस्य तारानारायण श्रेष्ठ र प्रदेश ख

रामेछापमा संघको टिकट कान्छारामलाई , प्रदेशमा माओवादीबाट श्रेष्ठ र तामाङको चर्चा

२२ असोज, रामेछाप । सत्ता गठबन्धनको निर्णय अनुसार रामेछापको प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कांग्रेस रामेछाप सभापति पूर्ण बहादुर तामाङलाई टिकट दिने निर्णय गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनसँग

रामेछापमा एमालेको टिकटः संघमा ढुंगेल, प्रदेशमा पौडेल र घिसिङ

२२ असोज, रामेछाप । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि टिकटको टुंगो लगाएको छ । त्यसैगरी रामेछापको एउटा निर्वाचन क्षेत्र र दुई वटा प्रदेशसभा