रामेछाप

जिल्ला अस्पताल रामेछापमा पहिलो पटक सञ्चालनमा आयो ब्लड बैंक

३ असोज, रामेछाप । जिल्ला अस्पताल रामेछापमा पहिलो पटक ब्लड बैंक सञ्चालनमा आएको छ । अस्पतालमा शल्यक्रिया  सेवा सुरु भएसँगै अस्पतालले ब्लड बैंक सञ्चालनमा आएको हो । २५वटा वेड सञ्चालनमा

काठमाडौंमा हराएको मोटरसाईकल रामेछापमा भेटियो, मोटरसाइकल पाएपछि महर्जनले भने–स्यावास प्रहरी

३ असोज, रामेछाप । काठमाडौंमा हराएको मोटरसाइकल रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाबाट जिल्ला प्रहरी कार्यालयले फेला पारेको छ । साउन महिनादेखि हालसम्म सञ्चालन गरिएको चोरीको मोटरसाईकल तथा प्रयोग गर्ने मानिस नियन्त्रणमा

कुलमान घिसिङ सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित

२ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित भएका छन् । संविधान दिवशको अवसरमा उनलाई ऊर्जा क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै पदकबाट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रामेछापका १४ विद्यालय छानिए, यी हुन छनोट भएका विद्यालयहरु (नामसहित)

२ असोज, रामेछाप । सरकारले यस आर्थिक बर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रामेछापका १४ वटा विद्यालय छनोट भएका छन् । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट रामेछापका १४ विद्यालय

रामेछापमा एकै पटक ठूलो संख्यामा जागिर खुल्यो (सूचनासहित)

३१ भदौ, रामेछाप । रामेछाप जिल्लामा एकै पटक ठूलो संख्यामा जागिर खुलेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयले करिब साढे पाँच

सत्ता गठबन्धनबीच सिट बाँडफाँडमा सहमतिः रामेछापमा कांग्रेस–माओवादी दुवै दलको दावी

२९ भदौ, काठमाडौं । सत्ता गठबन्धनबीच आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँडमा सहमति जुटेको छ । प्रतिनिधिसभाको १६५ वटा निर्वाचन क्षेत्र मध्य केही स्थान

दलित मुक्ति मोर्चा सुनापति गाउँपालिकाको अध्यक्षमा तोलाङ्गे निर्वाचित

२७ भदौ, रामेछाप । नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा सुनापति गाउँपालिकाको प्रथम भेलाबाट सुनिल तोलाङ्गे निर्वाचित भएका छन् । सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीमा आज सम्पन्न अधिवेशनबाट

उमाकुण्ड गाउँपालिका–७ का वडाअध्यक्ष नेवारले कुटपिट गरेको भन्दै महिलाद्धारा प्रहरी कार्यालयमा उजुरी

२६ भदौ, रामेछाप । उमाकुण्ड गाउँपालिका–७ भुजीका वडा अध्यक्ष रुद्रमणि नेवारको विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी परेको छ । गाउँमा भइरहेको एक भेलाको सार्वजनिक कार्यक्रममा वडा अध्यक्ष नेवारले कुटपिट

रामेछापबाट प्रदेश सांसद रहेकी माझीद्धारा पार्टी परित्याग गरेको घोषणा

२६ भदौ, काठमाडौं । राप्रपाबाट बागमती प्रदेशको सांसद रहेकी रिता माझीले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । आज एक विज्ञप्ती जारी गर्दै उनले आजबाट राप्रपाको साधारण सदस्य समेत नरहेको

युवा संघ बागमती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका गुरुङ निर्वाचित

२४ भदौ, काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशनबाट जय गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् । रामेछाप गोकुलगंगा गाउँपालिका निवासी गुरुङ बागमती प्रदेश