रामेछाप

रामेछापमा गठबन्धनबाट बन्ने उम्मेदवारलाई जिताउनु पर्छः सचिव खड्का

२२ भदौ, रामेछाप । नेपाली कांग्रेस रामेछापका सचिव दिपक खड्काले आगामी निर्वाचनमा गठबन्धनभित्र जसले टिकट लिएर आउने उम्मेदवारलाई जिताउने बताएका छन् । उनले केन्द्रको निर्देशन अनुसार जिल्लामा गठबन्धनमा रहेको जुन

रामेछापका श्रेष्ठले जिते मलेसियामा स्वर्ण पदक, चिनाए देशको नाम

२२ भदौ, काठमाडौं । मलेसियामा सम्पन्न तेक्वान्दो खेलमा रामेछापका मनोज श्रेष्ठले स्वर्ण पदक जितेका छन् । रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–५ सिम्पानी निवासी श्रेष्ठले मलेसियामा भएको खेलमा पाँच जनालाई पछि पार्दै

संघको टिकटको लागि माओवादी रामेछापबाट ६ जनाको नाम सिफारिस (नामसहित)

२२ भदौ, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ । दुई सम्म मन्थलीमा बसेको माओवादी जिल्ला समन्वय

रामेछापका कांग्रेस नेता खड्का निधन

२२ भदौ, रामेछाप । नेपाली कांग्रेस रामेछापका नेता शिवहरि खड्काको आज बिहान निधन भएको छ । रामेछाप सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानी स्थित डाँसे निवासी खड्काको आज बिहान निधन

रामेछापको तामाकोसी नदीमा पौडी खेल्ने क्रममा १९ बर्षिय माझीको मृत्यु

२१ भदौ, रामेछाप । रामेछापको तामाकोसी नदीमा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । सोमवार खाँडादेवी गाउँपालिका–४ कुचिघाटका रामकुमार माझीको मन्थली नगरपालिका–७ ओडोर स्थित तामाकोसी नदीमा पौडी

एमाले रामेछापबाट संघको समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस (नामसहित)

२० भदौ, रामेछाप । नेकपा एमाले रामेछापले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ । आज बसेको जिल्ला कमिटीको बैठकले पाँच जनालाई

संघको टिकटका लागि एमाले रामेछापबाट पाँच जनाको नाम सिफारिस (नामसहित)

२० भदौ, रामेछाप । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि रामेछापबाट पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको जिल्ला कमिटीको बैठकले रामेछापका

रामेछापका एमाले नेता कमल चौलागाई अस्पताल भर्ना

१९ भदौ, काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री कमल प्रसाद चौलागाई अस्पताल भर्ना भएका छन् । उनलाई निमोनिया संक्रमण भएको कारण अस्पताल भर्ना भएका हुन् । एमालेको

रामेछापमा दुई प्रदेशसभा निर्वाचनका लागि एमालेका १३ जनाको दावी (नामसहित)

१९ भदौ, रामेछाप । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनको लागि रामेछापको दुई प्रदेश सभाका लागि नेकपा एमालेका १३ जना नेताहरुले उम्मेदवारका लागि दावी गरेका छन्

संघको समानुपातिकतर्फ रामेछाप कांग्रेसबाट नौ जनाको नाम सिफारिस (नामसहित)

१८ भदौ, रामेछाप । नेपाली कांग्रेस रामेछापले आगामी संघको निर्वाचन अन्र्तगत समानुपातिकतर्फ नौ जनाको नाम सिफारिस गरेको छ । आज बसेको कांग्रेसको बैठकले नौ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको