रामेछाप

बारीमा घाँस काटन जादा अरिङगालले टोकेर रामेछापमा ७५ बर्षिय मगरको मृत्यु

११ भदौ, रामेछाप । लिखु तामाकोसी गाउँपालिका–४ कल्लेरीमा बारीमा घाँस काटन जाने क्रममा अरिङ्गगालले टोकेर एक जनाको मृत्यु भएको छ । हिजा ( शुक्रवार) साँझ पर्दा पनि घरमा नआएपछि खोजी

सभापति कान्छारामले बोलाए जिल्ला कार्यसमितिको बैठक, सहभागी होलान असन्तुष्ट समुह ?

१० भदौ, रामेछाप । नेपाली कांग्रेस रामेछापभित्र चलिरहेको विवादको समाधान गर्न सभापति पूर्ण बहादुर तामाङ कान्छारामले जिल्ला कार्यसमितिको बैठक बोलाएका छन् । पार्टीभित्रको विवाद समाधान र आगामी निर्वाचनको तयारीको लागि

नक्कली रक्सीलाई सक्कली बनाएर बेच्ने रामेछापका दुई भाईसहित पाँच जना पक्राउ

१० भदौ, काठमाडौं । विभिन्न ब्राण्डका नामका नक्कली मदिरालाई सक्कली बनाएर बच्दै आएका रामेछापका दुई जनासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नक्कली रक्सी बनाउने फ्याक्ट्रीमा नै छापा

रामेछापमा संघ लिएर प्रदेश कांग्रेसलाई दिने माओवादीको रणनीति, मान्ला त कांग्रेस ?

१० भदौ, रामेछाप । सत्ता गठबन्धनबीच आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको छ । निर्वाचनको मिति घोषणा लगत्तै गठबन्धनले सिट

सुनकोसी तेस्रो जलविद्युत आयोजना निर्माण गर्न नेपाल–बंगलादेशबीच संयुक्त कम्पनी खडा गर्ने सहमति

१० भदौ, । रामेछाप र काभ्रेको सीमाना लुभुघाटमा निर्माण हुने ६८३ मेगावाट जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढाउन नेपाल र बंगलादेशबीच संयुक्त कम्पनी खडा गर्ने सहमति भएको छ ।

अस्पतालबाट भागेका रामेछापका कैदी लुभुबाट पक्राउ

९ भदौ, काठमाडौं । अस्पतालमा उपचारका लागि जाने क्रममा भागेका रामेछाप निवासी कैदीलाई प्रहरीले पक्राउ गरेको छ । आँखाको उपचार गर्न जाँदा काठमाडौंको महाराजगञ्ज स्थित शिक्षण अस्पतालबाट भागेका कैदी रामेछाप

रामेछापमा दुम्सी मारेर सिन्धुली लिएर हिडेका दुई भाई सित्खाबाट पक्राउ

८ भदौ, रामेछाप । रामेछाप जिल्लामा दुम्सी मारेर मोटरसाइकलमा सिन्धुलीतर्फ लैजानै गर्दा खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खा नाकाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार राती सित्खाबाट सिन्धुलीको सुनकोसी गाउँपालिका

६८३ सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश सरकार तयार

८ भदौ, रामेछाप । काभे्रपलाञ्चोक र रामछाप जिल्लाको सीमा लुभुघाटमा निर्माण प्रस्ताव गरिएको ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ । बंगलादेशको विद्युत, ऊर्जा

सुनकोसी तेस्रो जलविद्युत आयोजनाले देशको मुहार फेर्छः कुलमान घिसिङ

७ भदौ, रामेछाप । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनकोसी तेस्रो जलायशयुक्त जलविद्युत आयोजनाले देशको मुहार फेर्ने आयोजना रहेको बताएका छन् । उनले ६८३ मेगावाट जलविद्युत उत्पादन हुने

सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापका कर्मचारीले थाले आन्दोलन

५भदौ, रामेछाप । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगत रहेको स्थानीय पूर्वाधार विकास विभाग (डोली)लाई विना आधार सहरी विकास मन्त्रालयमा गाभिएको भन्दै सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापका