२६ साउन, रामेछाप । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले रामेछापका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य कैलाश ढुंगेल लड्ने तयारी थालेका छन् । बागमती प्रदेशका पूर्व आर्थिक
२६ साउन, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रितिका वडाअध्यक्ष मान बहादुर सुनुवारले आफू फरार नरहेको बताएका छन् । उनले दोहोर्याएर नागरिकता लिने युवतीसँगै वडा सचिव पक्राउ परेको बताउदै आफू फरार
२५ साउन, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले स्थानीय तहको निर्वाचनमा अन्र्तघात गर्नेको खोजी गरेर कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । पार्टीभित्रका केही नेताहरुको असयोगको कारण जित्ने ठाउँमा
२५ साउन, काठमाडौं । नेपाली कांग्रेस रामेछापका सचिव दीपक खड्काले पार्टीभित्र देखा परेको आन्तरिक विवाद समाधान गरेर अघि बढने बताएका छन् । उनले पार्टीभित्र देखा परेको विवाद समाधानको लागि पार्टीका
२५ साउन, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रितिमा एउटै व्यक्तिलाई दोहोर्याएर नागरिकताको लागि सिफारिस गर्ने वडा सचिव पदम कुमारी वस्नेतलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । वडा नम्बर
२२ साउन, काठमाडौं । राजधानी काठमाडौंमा बाटोमा हिडिरहेकी एक महिलालाई लडाएर लुटपाट गर्ने रामेछापका एकसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं बालाजु कुमारीस्थानको बाटोमा हिँडिरहेकी गायत्री ढकाललाई मोटरसाइकलमा
२२ साउन, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले चोरी भएका मोटरसाईकल खोजी गर्ने कार्यलाई अभियानकै रुपमा सुरु भएको छ । मोटरसाईकल हराएको सूचनाको आधारमा प्रहरीलले अभियान नै बनाएर जिल्लाभित्र र
२१ साउन, रामेछाप । रामेछापको मन्थली नगरपालिकाको मन्थली माविमा अध्यायपन गराउने एक शिक्षकले विद्यालयमा अध्ययनरत एक छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले बर्खास्त गर्ने निर्णय गरेको छ
२० साउन, रामेछाप । रामेछाप जिल्लाकै नमूना विद्यालयको रुपमा पहिचान बनाएको मन्थली माविमा अध्यायपन गराउने एक शिक्षकले विद्यालयमा अध्ययनरत एक छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि फरार भएका छन् । तीन
१९ साउन, रामेछाप । रामेछाप दोरम्बा शैलुङ्ग गाउँपालिका– १ डडुवाका फुवठिले शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् । ट्रेकिङ्ग क्षेत्रमा विदेशी पर्यटकको सहयोगीको जिम्मेवारी सम्हाल्दै हाल दक्ष क्लाइम्बिङ गाइडको भुमिका