रामेछाप

मन्थली नगरपालिकाले १ अर्ब माथिको बजेट ल्याउने

२ असार, रामेछाप । आगामी आर्थिक बर्षको लागि  मन्थली नगरपालिकाले १ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । संघ र प्रदेशबाट प्राप्त अनुदान र आन्तरिक स्रोतसहित गरी करिब

संघीय सरकारबाट रामेछापका लागि कुन योजनामा कति बजेट विनियोजन ? (बजेटसहित)

१ असार, काठमाडौं । संघीय सरकारले आर्थिक बर्ष २०७९/०८० का लागि विभिन्न शिर्षकमा बजेट विनियोजन गरिएको छ । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठको पहलमा सरकारबाट विभिन्न शिर्षकमा बजेट विनियोजन

विपद् व्यवस्थापन गर्न रामेछापको तामाकोसी नदीमा पूर्वतयारी अभ्यास (फोटोफिचर)

३१ जेठ, रामेछाप । बर्षाको समयमा रामेछाप जिल्लाभित्र हुन सक्ने विपदका घटनाहरुलाई न्यूनीकरण गर्नको लागि रामेछापको तामाकोसी नदीमा पूर्व अभ्यास गरिएको छ । कुनै पनि दुर्घटना हुँदाको अवस्थामा खोज तथा

रामेछापमा पाँच बर्ष जिससको नेतृत्व सम्हालेर विदा भए खड्का

२८ जेठ, रामेछाप । पाँच बर्ष जिल्ला समन्वय समिति रामेछापको प्रमुखको नेतृत्व सहाल्दै प्रेमबहादुर खड्का पदबाट बिदा भए । भोली जिससको नयाँ नेतृत्व चयन हुने भएसँगै खड्का विदा भएका हुन्

यी हुन कांग्रेस–माओवादीबाट जिससका प्रमुख/उपप्रमुख र सदस्य बन्ने उम्मेदवारहरु (नामसहित)

२६ जेठ, रामेछाप । जिल्ला समन्वय समितिमा कांग्रेस र माओवादीबीच गठबन्धन भएसँगै साझा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट प्रमुखमा चिना खड्का कार्की र माओवादीबाट प्रेम सागर थापा उप्रमुखको उम्मेदवार

जिसस रामेछापले पहिलो महिला प्रमुख पाउने, को हुन कार्की ?

२६ जेठ, रामेछाप । नेपाली कांग्रेस र नेकपा माओवादीबीच जिल्ला समन्वय समितिको चुनावमा गठबन्धन भएसँगै जिससको प्रमुखमा पहिलो पटक महिला प्रमुख बन्ने भएकी छिन् । कांग्रेसले जिसस प्रमुखमा चिना खड्का

जिसस रामेछापमा कांग्रेस–माओवादीबीच गठबन्धन, कांग्रेसलाई प्रमुख, माओवादीलाई उपप्रमुख

२६ जेठ, रामेछाप । जिल्ला समन्वय समितिको निर्वाचनमा रामेछापमा सत्ता गठबन्धनबीच सहमति भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादीबीच जिसस प्रमुख/उपप्रमुखसहित सदस्यहरु भागवण्डामा सहमति जुटेको हो । आज भएको

नेता कार्कीको पहलमा सिंचाई योजनालाई बजेट

२५ जेठ, रामेछाप । नेकपा एमालेका नेता एवं सामाजिक कार्यमा सक्रिय रहदै आएका दिपेन्द्र कुमार कार्कीको पहलमा सुनापति गाउँपालिका–३ मा सिंचाई आयोजनाको लागि बजेट विनियोजन भएको छ । कामाखोला–मगरभस्मे–भलार्याखर्क–साउने सिंचाई

अन्तर्राष्ट्रियस्तरको विद्युत वितरण केन्द्र निर्माण भइरहेको छः कुलमान घिसिङ

२५ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत वितरणतर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र निर्माण गरिरहेको छ । प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने

रामेछापको खिम्तीमा आज पनि सवारी दुर्घटना

२३ जेठ, रामेछाप । रामेछापमा पनि आज पनि सवारी दुर्घटना भएको छ । लिखुतामाकोसी गाउँपालिका–६ खिम्तीस्थिति खिम्तीबाट मन्थली तर्फ आउदै गरेको प्रदेश २–०३–००१ त २९८४ नम्बरको ट्याक्टर र सोही दिशा