रामेछाप

आइतवार विदा दिने निर्णय खारेज गर्ने सरकारको निर्णय

२३ जेठ, रामेछाप । साताको दुई दिन विदा दिदा सर्वसाधारणले थप सास्ती खेप्नु पर्ने अवस्था सृजना भएपछि सरकारले सरकारले आइतबार बिदा दिने निर्णय खारेज गर्ने निर्णय गरेको छ । आज

रामेछापको फिटान जंगलमा बलेरो दुर्घटना

२२ जेठ, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–फिटान जंगलमा बलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् । भिजन ईनर्जि हाईड्रपावरको बागमती प्रदेश ०१–०२५ च ७९००

रामेछापमा मल अभाव भइरहेको बेला प्रहरीद्धारा युरिया मल बरामत

२१ जेठ, रामेछाप । रोपाइँको लागि रामेछापमा युरिया मल पर्याप्त नहुने किसानहरु चिन्तित बनिरहेको बेला जिल्ला प्रहरी कार्यालय रामेछापले युरिया मल बरामत गरेको छ । प्रहरीले मन्थली नगरपालिका–१ भैसेश्वर चोकबाट

कुलमानको कामः आजबाट १४४ मेगावाट विद्युत भारत निर्यात

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत

कठिन समयमा लिखु तामाकोसी गाउँपालिकाको जिम्मेवारी सम्हाल्ने साह

२० जेठ, रामेछाप । रामेछापको आठ वटा स्थानीय तह मध्य लिखु तामाकोसी गाउँपालिकाको गत पाँच बर्षे कार्यकाल निकै विवादित बन्न पुग्यो । जनप्रतिनिधिहरुको विवादको कारण कुनै पनि विकास निर्माणको कामले

जिससको निर्वाचनमा माओवादीसँग गठबन्धन गछौः सचिव खड्का

१९ जेठ, काठमाडौं । नेपाली कांग्रेस रामेछापका सचिव दिपक खड्काले जिल्ला समन्वय समितिको निर्वाचनमा माओवादीसँग गठबन्धन गर्ने बताएका छन् । उनले केन्द्रदेखि नै गठबन्धन गर्ने नीति रहेकाले रामेछापमा पनि गठबन्धन

रामेछापमा जिससको निर्वाचनमा कांग्रेसँग गठबन्धन गर्ने तयारीमा छौः मोक्तान

१९ जेठ, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापका जिल्ला संयोजक एवं दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष समेत रहेका मैन कुमार मोक्तानले रामेछापमा जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेसँग गठबन्धन गर्ने तयारी

आइतवार पनि विद्यालय खोल्ने मन्थली नगरपालिकाकाे निर्णय

१८ जेठ, रामेछाप । मन्थली नगरपालिकाको कार्यपालिकाको बैठकले आइतवार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले यही जेठ १ गतेदेखि शनिवार र आइतवार दुई दिन सार्वजनिक विदा दिने

जिसस रामेछापको प्रमुख लिन कांग्रेस–माओवादीसँग छलफल गर्दै एमाले

१८ जेठ, रामेछाप । रामेछापमा जिल्ला समन्वय समितिको चुनाव असार २ गतेको लागि तोकिएको छ । निर्वाचनको मिति तोकिएसँगै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रमुख लिनको लागि

गर्भवती र सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने लिखु तामाकोसी गाउँपालिकाको निर्णय

१८ जेठ, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाका लागि निशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको छ । पालिकाभित्रका गर्भवती र सुत्केरी महिलालाई सहज रुपमा अस्पतालसम्म