रामेछाप

रामेछापको लागि २ अर्ब ६८ करोड विनियोजन, कुन स्थानीय तहमा कति ? (बजेटसहित)

१७ जेठ, काठमाडौं । संघीय सरकारबाट रामेछाप जिल्लाको आठ वटा स्थानीय तहको लागि करिब २ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । सरकारले आर्थिक बर्ष २०७९/०८० को लागि

आइतवार सार्वजनिक विदा नदिने दोरम्बा शैलुङ गाउँपालिकाको निर्णय

१७ जेठ, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका आइतबार विदा नदिने निर्णय गरेको छ । संघीय सरकारले शनिवार र आइतवार दिने निर्णय गरेपनि गाउँपालिकाले आइतवार विदा नदिने निर्णय गरेको हो ।

रामेछापमा जिल्ला समन्वय समितिको चुनाव असार २ गते हुने

 १७ जेठ, रामेछाप । जिल्ला समन्वय समिति रामेछापको निर्वाचन असार २ गतेको लागि तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले असार २ मा जिल्ला समन्वय समितिको चिर्वाचनको मिति तोकेको हो

रामेछापको जिल्ला समन्वय समितिमा माओवादीसँग कांग्रेसले सहकार्य गदैनः सभापति तामाङ

१७ जेठ, रामेछाप । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ कान्छारामले जिल्ला समन्वय समितिको प्रमुख/उपप्रमुख चयनमा माओवादीसँग सहकार्य नहुने बताएका छन् । उनले आफूहरु माओवादीसँग सहकार्य नगर्ने पक्षमा रहेको

अब ६८ बर्षदेखि बृद्ध भक्ता दिने सरकारको घोषणा

१५ जेठ, काठमाडौं । सरकारले वृद्धा भत्ता पाउने उमेरहद घटाएको छ । अब ६८ बर्षदेखि सरकारले बृद्ध भत्ता दिने घोषणा गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि वृद्धा

याक तथा चौंरी कृषक महासंघको महासचिवमा रामेछापका शेर्पा

१४ जेठ, काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रियस्तरको याक सञ्जालको रुपमा ‘याक तथा चौंरी कृषक महासंघ नेपाल’को गठन भएको छ। राष्ट्रिय पशुपंछी स्रोत व्यावस्थापन तथा प्रवर्द्धन कार्यालय, नेपाल कृषि अनुसन्धान

दोरम्बा शैलुङ गाउँपालिकाको कार्यपालिकाले पूर्णता पायो, को–को थपिए ?

१४ जेठ, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । आज गठबन्धनको तर्फबाट सर्वसम्मत रुपमा ६ जना कार्यपालिकाका सदस्य चयन भएसँगै कार्यपालिकाले पूर्णता पाएको हो । अल्पसंख्यक र

रामेछापको जिसस प्रमुखमा माओवादी निर्णायक

१४ जेठ, रामेछाप । रामेछापमा जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा माओवादी केन्द्र निर्णायक बनेको छ । रामेछापको आठ वटा स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमालेले सुविधाजनक बहुमत ल्याउन नसकेपछि माओवादी

रामेछापका कार्कीद्धारा सगरमाथाको सफल आरोहण

१३ जेठ, रामेछाप । रामेछापका विक्रम कार्कीले विश्वकै अग्लो सगरमाथाको सफल आरोहण गरेका छन् । रामेछाप खाँडादेवी गाउँपालिका–५ पकरवास निवासी कार्कीले सथरमाथाको सफल आरोहण गरेका हुन् ।

मन्थली नगरपालिकामा चुनावअघि नमिलेका एमाले–माओवादी चुनावपछि मिले

१३ जेठ, रामेछाप । रामेछापको मन्थली नगरपालिकामा कार्यपालिकाको सदस्य चयनको विषयलाई लिएर नेकपा एमाले र नेकपा माओवादीबीच सहमति भएको छ । आठ जना कार्यपालिकाको सदस्य चयनको विषयलाई लिएर चुनाव अघि