रामेछाप

रामेछापको आठ स्थानीय तहका प्रमुखहरुले लिए शपथ

६ जेठ, रामेछाप । रामेछाप जिल्लामा रहेका आठ वटै स्थानीय तहमामा निर्वाचित प्रमुखखरुले सपथ ग्रहण गरेका छन् । रामेछापको दुई नगरपालिकाका नगरप्रमुख र छ गाउँपालिकाका अध्यक्षहरुले आज शपथ ग्रहण गरेका

खाँडादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी

६ जेठ, रामेछाप । खाँडादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमाले विजयी भएको छ । गठबन्धलाई पराजित गर्दै खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार श्रेष्ठ र उपाध्यक्षमा रमा घिसिङ विजयी

खाँडादेवी गाउँपालिकामा गठबन्धन भन्दा एमालेलाई झण्डै दोब्बर मतको अग्रता

५ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा नेकपा एमालेले अग्रता ह्वातै बढाउदै लगेको छ । कांग्रेस र माओवादीको गठबन्धन गरे पनि एमालेले पछिल्लो मतपरिणाम अनुसार झण्डै दोब्बर मतले अग्रता लिएको

स्थानीय तह निर्वाचनः रामेछापमा कांग्रेस उत्साहित

३ जेठ, रामेछाप । स्थानीय तहको निर्वाचनबाट प्राप्त परिणामप्रति नेपाली कांग्रेस रामेछाप उत्साहित बनेको छ । गत निर्वाचनमा रामेछाप नगरपालिकामा मात्र जित हासिल गरेको कांग्रेसले यस पटक लिखुतामाकोसी गाउँपालिका र

रामेछापमा एमालेले जोगाउन सकेन विरासत, रामेछाप नगरपालिका र सुनापति गाउँपालिकामा जनप्रतिनिधि शुन्य

५ जेठ, रामेछाप । स्थाानीय तहको निर्वाचन अन्तर्गत रामेछाप जिल्लाको सात वटा स्थानीय तहको मतपरिणाम आइसकको छ । सात वटा स्थानीय तहको मतपरिणाम आउदा पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले ले

रामेछापको सात स्थानीय तहसहित ६० वडाको मतपरिणाम सार्वनिक कहाँ कसको जित ? (नामसहित)

६ जेठ, रामेछाप । रामेछापमा स्थानीय तहको निर्वाचन अन्तर्गत ६४ वटा वडा मध्ये ६० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाम अनुसार ६० वडाको मतपरिणाम आएको हो ।

अबको पाँच बर्ष दोरम्बा शैलुङ गाउँपालिकाको विकासमा प्रतिबद्ध भएर लाग्नेछुः अध्यक्ष मोक्तान

४ जेठ, रामेछाप । नवनिर्वाचित दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले आगामी पाँच बर्ष पालिकाको विकासमा प्रतिबद्ध भएर काम गर्ने बताएका छन् । निर्वाचित भएपछि रामेछाप न्युजलाई प्रतिक्रिया दिदै

दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्षमा मोक्तान, उपाध्यक्षमा कांग्रेसकी थापामगर विजयी

४ जेठ, रामेछाप । रामेछापको शैलुङ दोरम्बा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका मैन कुमार मोक्तान मदन विजयी भएका छन् । माओवादी रामेछापका जिल्ला संयोजक समेत रहेका मोक्तान पालिकाको अध्यक्षमा विजयी

मन्थली नगरपालिकामा एमालेको जित, नगरप्रमुखमा श्रेष्ठ र उप्रमुखमा वस्तेत विजयी

४ जेठ, रामेछाप । रामेछापको मन्थली नगरपालिकाको नगरप्रमुख र नगर उपप्रमुख दुवैमा नेकपा एमाले विजयी भएको छ । मन्थली नगरपालिकाको नगरप्रमुखमा एमालेका लव श्रेष्ठ र नगर उप्रमुखमा एमालेकी इश्वरी वस्नेत

रामेछापको पाँच स्थानीय तहसहित ५४ वडाकोे नतिजा सार्वजनिक, कहाँ कसको जित (नामसहित)

४ जेठ, रामेछाप । रामेछापमा स्थानीय तहको निर्वाचन अन्तर्गत ६४ वटा वडा मध्ये ५४ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाम अनुसार ५४ वडाको मतपरिणाम आएको हो ।