रामेछाप

लिखुतामाकोसी गाउँपालिका–६ को वडाअध्यक्षमा एमालेका न्यौपाने विजयी

३ जेठ, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीमा एमालेका शिव न्यौपाने वडाअध्यक्षमा निर्वाचित भएका छन् । न्यौपाने गत स्थानीय तहको निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

खाँडादेवी गाउँपालिकामा एमालेले खाता खोल्यो, वडा नम्बर ९ पिङखुरीको वडाअध्यक्षमा एमालेका भण्डारी विजयी

३ जेठ, रामेछाप । खाँडादेवी गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ । पालिकाको वडा नम्बर ९ पिङखुरीमा एमालेबाट वडाअध्यक्षमा अकल बहादुर भण्डारी विजयी भएका छन् । उनले ३९६ मत पाएर

उमाकुण्ड गाउँपालिकामा एमालेको फराकिलो अग्रता

३ जेठ, रामेछाप । उमाकुण्ड गाउँपालिकामा पछिल्लो मतपरिणाम अनुसार एमालेले फराकिलो मतान्तरले अग्रता लिएको छ । एमालेका उम्मेदवार शेरबहादुर सुनुवारले २७९४ मत प्राप्त गर्दै कांग्रेसका उम्मेदवार जितबहादुर कटुवालले १७२४ मत

रामेछापको लिखुतामाकोसी गाउँपालिकामा कांग्रेसको अग्रता

३ जेठ, रामेछाप । रामेछापको लिखुतामाकोसी गाउँपालिकाका कांग्रेसले अग्रता कायमै राखेको छ । कांग्रेसका उम्मेदवार केशव महतले पछिल्लो मतपरिणाम अनुसार २५३३ मत ल्याउदा एमालेका कमल प्रसाद कडरियाले २०२६ मत प्राप्त

रामेछाप नगरपालिकामा कांग्रेसको अग्रता कायमै

३ जेठ, रामेछाप । रामेछाप नगरपालिकामा कांग्रेसको अग्रता कायमै कायमै रहेको छ । ७ वटा वडाको मतपरिणाम सार्वजनिक भइसक्दा कांग्रेसले करिब पाँच सय भन्दा बढी मतले अग्रता लिएको हो ।

यस्तो बन्यो सुनापति गाउँपालिकामा पाँच बर्षे कार्यकाल हाँक्ने टिम

३ जेठ, रामेछाप । सुनापति गाउँपालिकामा विगतको विरासत धान्दै नेकपा माओवादीले पालिकाको अध्यक्ष उपाध्यक्षसहित चार वटा वडामा जित हासिल गरेको छ । गत निर्वाचनमा पाँच वटै वडामा चुनाव जितेको माओवादीले

दोरम्बा शैलुङ गाउँपालिकामा माओवादीको अग्रता कायमै

३ जेठ, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा माओवादीले अग्रता कायमै राखेको छ । वडा नम्बर १, २ र ३को मतगणना सम्पन्न भएर अहिले वडा नम्बर ४ को गणना भइरहदा

खाँडादेवी गाउँपालिकामा एमालेकाे सुरुवाती अग्रता

३ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । एमालेबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार ज्ञान कुमार श्रेष्ठले सुरुवाती अग्रता लिएका हुन् । एमालेका श्रेष्ठले ४२१ मत

सुनापति गाउँपालिका–४ बेथानको वडाअध्यक्षमा माओवादीका लामा विजयी

३ जेठ, रामेछाप । सुनापति गाउँपालिका–४ बेथानको वडाअध्यक्षमा माओवादीका दण्डुप लामा विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।

रामेछापमा ३२ वटा वडाको नतिजा सार्वजनिक, कहाँ कसको जित (नामसहित)

३ जेठ, रामेछाप । रामेछापमा स्थानीय तहको निर्वाचन अन्तर्गत वडा अध्यक्षका उम्मेदवाहरुको धमाधम परिणाम सार्वजनिक भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार जिल्लाको ६४ मध्ये ३२ वटा वडाको तजिता सार्वजनिक भएको