रामेछाप

रामेछापमा माओवादीले खाता खोल्यो, उमाकुण्ड गाउँपालिका–२ को वडाअध्यक्षमा वस्नेत विजयी

१ जेठ, रामेछाप । रामेछापमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । उमाकुण्ड गाउँपालिका–२ बाम्तीबाट माओवादीका वडा अध्यक्षका उम्मेदवार खम्बध्वज बस्नेत विजयी भएका हुन् ।गत निर्वाचनमा निर्वाचित भएका वस्नेत पुनः

रामेछापको कुन स्थानीय तहमा कसको अग्रता ?

१ जेठ, रामेछाप । रामेछापको ८ स्थानीय तह मध्ये सात स्थानीय तहमा धमाधम मतगणना भइरहेको छ । मतगणना मध्य ६४ मध्ये आठ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । बाँकी

रामेछापमा आठ वटा वडाको नतिजा सार्वजनिक, कहाँ कसको जित (नामसहित)

१ जेठ, रामेछाप । रामेछापमा स्थानीय तहको निर्वाचन अन्तर्गत वडा अध्यक्षका उम्मेदवाहरुको धमाधम परिणाम सार्वजनिक भइरहेको छ । अहिले साढे दुई सम्ममा जिल्लाको ६४ मध्ये ८ वटा वडाको तजिता सार्वजनिक

दोरम्बा शैलुङ गाउँपालिकामा एमालेले खाता खोल्यो, वडा नम्बर १ डडुवाको वडाअध्यक्षमा लामा विजयी

१ जेठ, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ । गाउँपालिका–१ डडुवामा एमालेबाट वडाअध्यक्षका उम्मेदवार प्रेम कुमार लामाले ११४४ मत ल्याएर विजयी भएका हुन् । उनले माओवादीका

गोकुलगंगा गाउँपालिका–३ को वडाअध्यक्षमा एमालेका कार्की विजयी

१ जेठ, रामेछाप । गोकुलगंगा गाउँपालिका–३ रस्नालुमा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार नर विक्रम कार्की विजयी भएका छन् । केहीबेर अघि सार्वजनिक गरिएको वडाको मतपरिणाम अनुसार कार्कीले कांग्रेसका वडा अध्यक्षका

रामेछाप नगरपालिकामा कांग्रेसले खाता खोल्यो, वडा नम्बर १ गोठगाउँकाे वडाअध्यक्षमा खत्री विजयी

१ जेठ, रामेछाप । रामेछाप नगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । भर्खरै सार्वजनिक गरेको मतपरिणाम अनुसार रामेछाप नगरापलिका–१ गोठगाउँमा कांग्रेसका वडा अध्यक्षका उम्मेदवार रेख बहादुर खत्री विजयी भएका हुन्

रामेछापको मन्थली नगरपालिकामा एमालेको अग्रता कायमै

१ जेठ, रामेछाप । मन्थली नगरपालिकाको जारी मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । मन्थली नगरपालिकाको वडा नम्बर १ मन्थली र वडा नम्बर १४ फुलासीको मतगणना सम्पन्न हुँदा एमालेबाट

मन्थली नगरपालिकामा कांग्रेसले खाता खोल्यो, वडा नम्बर १ मन्थलीको वडाअध्यक्षमा पौडेल विजयी

१ जेठ, रामेछाप । रामेछापको मन्थली नगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । नगरपालिक नगरपालिका ा–१ मन्थलीकामा कांग्रेसका वडा अध्यक्षका उम्मेदवार होम प्रसाद पौडेल (रामहरि) सहित प्यानल नै विजयी भएका

मन्थली नगरपालिकामा एमालेले खाता खोल्यो, वडा नम्बर १४ वडाअध्यक्षमा तामाङसहित प्यानल नै विजयी

१ जेठ, रामेछाप । रामेछापको मन्थली नगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । नगरपालिका–१४ फुलासीमा एमालेका वडा अध्यक्षका उम्मेदवार मोतीलाल तामाङसहित प्यानल नै विजयी भएको छ । केहीबेर अघि सार्वजनिक

उमाकुण्ड गाउँपालिका–१ गुम्देलको वडाअध्यक्षमा एमालेका शेर्पा विजयी

१ जेठ, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा एमालेबाट एमालेका वडा अध्यक्षका उम्मेदवार ङावातिण्डु शेर्पा विजयी भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन्